English

विवाहपछिको हस्तमैथुनबारे यस्तो छ विज्ञको सुझाव



नेपाली समाजमा बिहेपछि वा विवाहअघि हस्तमैथुन गर्न त्यति उत्तम मानिँदैन । यहाँ हस्तमैथुनलाई घृणित कामको संज्ञा दिइन्छ । विवाहपछि पनि हस्तमैथुन गर्ने मानिसहरू धेरै नै हुन्छन् । तर, यसबारे खुल्न चाहँदैनन् । यस्तो अवस्थामा विवाहपछि हस्तमैथुन गर्नु कति सही र कति गलत छ त ?

विवाहपछि हस्तमैथुनको मतलब तपाईंको यौन जीवन राम्रो छैन भन्ने होइन, न त विवाहपछिको हस्तमैथुनले तपाईंको यौन जीवनमा नराम्रो असर नै पार्छ ।

महिला शुरुमै सेक्सको लागि तयार नहुने हुँदा यस्तो अवस्थामा हस्तमैथुनबाट आनन्दित हुन्छन् । जसले उनीहरूलाई तनावबाट मुक्त गराउनुका साथै आरामको अनुभूति पनि गराउँछ । यदि, पार्टनरबाट टाढा भएमा तपाईंले हस्तमैथुनबाट आफूलाई सन्तुष्ट पार्न पनि सक्नुहुन्छ ।

धेरैजसो जोडीहरूले प्रत्यक्ष यौनसम्पर्कमा भन्दा हस्तमैथुनबाट बढी आनन्द महसुस गर्छन् । कतिपय देशमा युवाहरूलाई हस्तमैथुनका लागि नियमित अभ्याससमेत गराउँछन्, ताकि युवाहरू गलत बाटोमा नलागुन ।

विवाहपछिको हस्तमैथुनलाई विज्ञहरूले गलत नभई स्वस्थकर मान्छन् । साथै, हस्तमैथुनले यौन जीवनलाई पनि सुधार गर्छ ।

विज्ञहरूका अनुसार सेक्स र हस्तमैथुन दुवै फरक कुरा हुन् । यस विषयमा श्रीमान्–श्रीमती खुलेर कुरा गरेमा तथा रोमान्स र सेक्सबीचको भिन्नता तथा आवश्यकतालाई बुझेमा यौन जीवनको आनन्द लिन सक्नुहुन्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले