English

यौन जीवनलाई यसरी आनन्दित बनाउनुहोस्



धेरै पुरुषहरू सीधै यौन सम्पर्कमा ध्यान दिन्छन् । जसले गर्दा धेरै रमाइलो हुन्न । यसको कारणले गर्दा उनीहरुको यौन जीवनमा धेरै मजा आउने गर्दैन । परिपक्क यौनको लागि आत्मविश्वास, भावनात्मकताको विकास आदिको भूमिका ठूलो हुन्छ । त्यसैले, सही यौन क्रियाकलापको लागि केही व्यावहारिक पक्षलाई ध्यान दिनुपर्ने हुन्छ । त्यसको लागि तल केही टिप्सहरू उल्लेख गरिएको छ ।

नियमित एक्सरसाइज गर्ने

राम्रो सेक्सको लागि दैनिक एक्सरसाइज गर्नु अत्यन्त फाइदाजनक हुन्छ । यसले शरीरलाई स्वस्थ राख्नुको साथै, सेक्स लाइफमा पनि उत्तिकै मद्दत गर्छ ।

धूम्रपान तथा मद्यपान

धुम्रपान तथा मद्यपानको सेवन बन्द गर्नुहोस । धेरै रक्सी र चुरोट सेवनका कारण यौन सम्बन्धमा समस्या उत्पन्न हुने गर्छ । लामो समयसम्म सेक्स गर्ने क्षमतामा यसले कमी ल्याउँछ ।

समय दिने

यौन जीवनको लागि समय धेरै महत्त्वपूर्ण कुरा हो । यौन सम्पर्कको क्रममा जति धेरै समय तपाईं दिनुहुन्छ त्यति नै राम्रो परिणाम प्राप्त गर्न सकिन्छ । रोमान्टिक मुड सेट गर्न समय लाग्छ ।

राम्रोसँग प्रस्तुत हुने

छरिएको कपाल, पसिनाले भिजेको शरीर र थकित अनुहारका कारण पुरुषहरूको मूड अफ हुन्छ । विशेषगरी पसिनाको गन्धले रोमान्सको वातावरणलाई बिगार्छ । सानो कुरालाई ध्यान दिएर, जस्तै अनुहार धुनु र ओछ्यानमा जानुभन्दा पहिले लुगा परिवर्तन गर्नुहोस् । जसले तपाईंप्रति आकर्षण बढाउन सहयोग गर्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested