बजारमा कति छ डायमण्ड एप्पलको मूल्य ?



संसारमा विभिन्न प्रकारका फल हुन्छन् । तपाईले पनि केहि प्रकारका फल खानुभएको होला । जस्तै हरियो अंगुर, कालो अंगुर, हरियो स्याउ, रातो स्याउ आदि ।

तपाईले बजारमा विभिन्न प्रजातीको स्याउ देख्नुभएको होला । त्यो मध्ये धेरै स्याउ रातो नै देख्नुभएको होला । संसारमा २० भन्दा धेरै देशमा अहिलेसम्म २०० भन्दा धेरै जातका स्याउ फलाइएको छ । तर के तपाईले भेन्टा कलरको स्याउ देख्नुभएको छ, जसलाई डायमण्ड एप्पल पनि भनिन्छ । यो स्याउ दुर्लभ स्याउ हो ।

तिब्बतको पहाडमा फलाइने यो स्याउ काला र भेन्टा कलरको देखिन्छ । यो खेती समुन्द्रबाट ३१ सय मिटर उचाईमा गरिन्छ । तिब्बतमा हुआ नियुको नामले परिचित यो स्याउ एउटाको मूल्य नै ५ सय पर्दछ । यो स्याउको खेती २०१५ बाट गरिएको थियो ।



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

संसारमा यस्ता धेरै ठाउँ र रहस्य छन्, जसको बारेमा आजसम्म मानिस र वैज्ञानिकले पनि थाहा पाउन सकेका छैनन् । आज

हाम्रो पृथ्वी धेरै रहस्यले भरिएको छ। जसको बारेमा मानिसहरूलाई धेरै कम थाहा छ। आज हामी तपाईँलाई संसारका केही ठाउँहरूबारे बताउन

तपाईँले आजसम्म धेरै पानीका स्रोतहरूको बारेमा सुन्नु भएको होला। धेरै पानी स्रोतहरूको आफ्नै कथा छ। कुनै जल कुण्ड आफ्नो श्रापको

तपाईँले संसारमा यस्ता सबै चीजहरूको बारेमा सुन्नु भएको छ जुन कुनै चमत्कार भन्दा कम छैन। आज हामी तपाईँलाई एउटा यस्तो

Suggested