बजारमा कति छ डायमण्ड एप्पलको मूल्य ?



संसारमा विभिन्न प्रकारका फल हुन्छन् । तपाईले पनि केहि प्रकारका फल खानुभएको होला । जस्तै हरियो अंगुर, कालो अंगुर, हरियो स्याउ, रातो स्याउ आदि ।

तपाईले बजारमा विभिन्न प्रजातीको स्याउ देख्नुभएको होला । त्यो मध्ये धेरै स्याउ रातो नै देख्नुभएको होला । संसारमा २० भन्दा धेरै देशमा अहिलेसम्म २०० भन्दा धेरै जातका स्याउ फलाइएको छ । तर के तपाईले भेन्टा कलरको स्याउ देख्नुभएको छ, जसलाई डायमण्ड एप्पल पनि भनिन्छ । यो स्याउ दुर्लभ स्याउ हो ।

तिब्बतको पहाडमा फलाइने यो स्याउ काला र भेन्टा कलरको देखिन्छ । यो खेती समुन्द्रबाट ३१ सय मिटर उचाईमा गरिन्छ । तिब्बतमा हुआ नियुको नामले परिचित यो स्याउ एउटाको मूल्य नै ५ सय पर्दछ । यो स्याउको खेती २०१५ बाट गरिएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

भारत संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देश हो। यहाँ भारतको संविधान प्रत्येक राज्य, सहर, सहर र गाउँमा लागू हुन्छ र प्रत्येक

यो गाउँमा एक जना पनि पुरुष छैन । यहाँ महिला पूर्ण स्वतन्त्रताका साथ बाँचिरहेका छन् । यो गाउँमा महिलालाई बस्न

यस संसारमा यस्ता धेरै रहस्यमय ठाउँ र चीजहरू छन्, जसको बारेमा जान्दा मानिसहरू अचम्ममा पर्छन् । यी मध्ये कतिपय ठाउँ