२५ सयमा किनेको कचौरा करोडौँमा बिक्यो !
भनिन्छ, भाग्यले साथ दिएपछि कसैको केहि लाग्दैन । एउटा यस्तै घटना अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।
अमेरिकाको कनेक्टिकट शहरमा एक व्यक्तिले सेलमा एक चिनियाँ माटोले बनेको कचौरा २५ सयमा किनेका थिए । तर अहिले यो कचौरा ३.६ करोडमा बिक्री भइरहेको छ । यो कचौरा सेतो रङको रहेको छ ।

जसलाई नीलो रङको फूलले सजाएको छ । यो दुर्लभ कचौरा अहिलेसम्म विश्वमा सात वटा मात्रै बनेका छन् । यो कचौरा १४ सय ईस्वीको आसपासमा बनाइएको थियो ।










RonGog
Closed the tab and immediately reopened it ten minutes later because I wanted to reread a part, and a stop at garnetharborvendorhall drew the same return, content that pulls you back after closing it is doing something well beyond the average and worth marking as exceptional in my mental catalogue of reliable sites.