पेट्रोल सकिएपछि काँधमा स्कूटी (भिडियो)



पेट्रोल र डिजेलको महंगीका कारण मानिस हैरान छन् । सोसल मिडियामा यस सम्बन्धीका भिडियो हरेक दिन भाइरल बनिरहेका हुन्छन् ।

एउटा यस्तै भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । यो भिडियोमा एक युवकको स्कूटीमा तेल सकिएको छ ।

जसपछि उक्त युवक काँधमा स्कूटी हालेर हिँडिरहेको देख्न सकिन्छ । यो भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियो हेर्नका लागि यो लिंक क्लिक गर्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जमिनमा नै घर बनाएको देख्नु भएको छ, तर एउटा यस्तो ठाउँ छ जहाँ जमिनमुनि घर बनाएर बस्छन् । यी घरहरू

जो कोही सधैँ जवान र सुन्दर रहन चाहन्छन्। तर यो गाह्रो मात्र होइन असम्भव पनि छ। आज हामी तपाईँलाई एउटा

कहिलेकाहीँ आकाशमा अद्भुत र अनौठो खगोलीय घटनाहरू देखिएका छन्। केही दिनअघि आकाशमा चन्द्रमासँगै शुक्र ग्रह पनि देखिएको थियो । यो

आजको युगमा मानिस मोबाइल बिना एक घण्टा पनि बाँच्न सक्दैन । तर यस्तो अवस्थामा बिजुली, ग्यास र मोबाइलबिना पहाडमा बस्न