पेट्रोल सकिएपछि काँधमा स्कूटी (भिडियो)



पेट्रोल र डिजेलको महंगीका कारण मानिस हैरान छन् । सोसल मिडियामा यस सम्बन्धीका भिडियो हरेक दिन भाइरल बनिरहेका हुन्छन् ।

एउटा यस्तै भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । यो भिडियोमा एक युवकको स्कूटीमा तेल सकिएको छ ।

जसपछि उक्त युवक काँधमा स्कूटी हालेर हिँडिरहेको देख्न सकिन्छ । यो भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियो हेर्नका लागि यो लिंक क्लिक गर्नुहोस्



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हामीले देखेको हरेक जीवजन्तुहरुको आ-आफ्नै विशेषता हुन्छ । खरायो पनि यिनै मध्येको एक हो । खरायो धर्तीमा पाइने एक सुन्दर

आमरुपमा पनि एक परिवार चलाउनको लागि बजेटको आवश्य पर्छ । त्यहि अनुसार मानिसले घरमा वार्षिक यतिको बजेट लाग्छ भन्ने अनुमान

सायदै हामीले नसोचेको कुरा हो, विश्वभरको कोरोना भाइरसलाई एकै स्थानमा जम्मा गर्दा त्यसको तौल कति होला ? इजरायलको विजम्यान इन्स्टीच्यूट

कोरोना महामारीमा अधिक मात्रमा मास्कको प्रयोग भएका छन् । प्रयोग भएका मास्क जताततै विसर्जन गर्दा पर्यावरणमा असर पर्ने विज्ञहरू बताउँछन्