English

जो क्षणभरमै लाखौँ खर्च गर्छिन्, पैसा कम भए अपनाउँछिन् यी तरिका !



शौक एउटा ठूलो चिज हो । मानिस आफ्नो शौक पूरा गर्नको लागि कुनै पनि हदसम्म जान तयार हुन्छन् । धनी मानिस सधैँ महङ्गो चिजकै प्रयोग गर्दछन् । उनीहरुको शौक पनि धेरै महङ्गो हुन्छ । तर गरिब मानिस दुई छाक खाना खान पनि राम्रोसँग पाउँदैनन् । उनीहरु महिनौँ काम गरेर केही पैसा जम्मा गर्दछन् । तर धनी मानिस क्षणभरमै लाखौँ खर्च गर्दछन् ।

अमेरिकाको फ्लोरिडामा बस्ने एक धनी पिताकी छोरी आफ्नो शौक पूरा गर्नका लागि क्षणभरमै लाखौँ खर्च गर्दछिन् । २१ वर्षकी सैफरान ड्रविट सपिङ गरेर लाखौँ रुपैयाँ एकछिनमै खर्च गर्दछिन् ।

उनलाई सपिङ गर्न यति शौक छ कि, उनको बैंक ब्यालेन्स ७.३ करोड रुपैयाँभन्दा थोरै भएपछि उनी रुन थाल्छिन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो