English

स्मार्ट देखिनका लागि लगाउनुहोस् एनिमल प्रिन्ट ज्याकेट



बजारमा विभिन्न ज्याकेटहरू उपलब्ध छन् । तीमध्ये एनिमल प्रिन्ट ज्याकेट युवा वर्गमा निकै रुचाइएको लुगा हो । आफूलाई स्मार्ट देखाउनका लागि विभिन्न लुगाको साथमा तपाईं यो ज्याकेट लगाउन सक्नुहुन्छ ।

कालो कपडासँग एनिमल प्रिन्ट ज्याकेट

तपाईंले एनिमल प्रिन्ट ज्याकेटलाई स्टाइलिस तरिकाले लगाउन सक्नुहुन्छ । यसलाई कालो कपडासँग लगाउन सक्नुहुन्छ । यससँग कालो रंगको हाइनेक वा कालो स्वेटरसँग लगाउन सक्नुहुन्छ । यसले तपाईंलाई स्टाइलिस देखिन मद्दत गर्छ ।

सर्ट वा स्कार्फसँग

महिलाले एनिमल प्रिन्ट ज्याकेटलाई सर्ट वा स्कार्फको साथमा लगाउन सक्नुहुन्छ । यसमा तपाईंलाई स्टाइलिस लुक देखाउँछ ।

अफिस ड्रेसमा

तपाईं एनिमल प्रिन्ट ज्याकेटलाई अफिस ड्रेसका रूपमा पनि लगाउन सक्नुहुन्छ । यसका लागि तपाईंले कालो पाइन्टसँग एनिमल प्रिन्ट ज्याकेट लगाउनुहोस् । यसले तपाईंलाई एक स्टाइलिस लुक्स दिनेछ ।

यो पनि…
युवतीका लागि जाडो फेसन
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested