English

स्मार्टफोन खरिद गर्न यी ७ कुरामा ध्यान दिनुहोस्



राम्रो स्मार्टफोन चयन गर्न पहिलेभन्दा अहिले निकै गाह्रो छ । बजारमा पाइने स्मार्टफोनमा एकसे एक फिचर र बिशेषता छन्, कुनै लुक्समा अब्बल कुनै फिचरमा । हामीले आफ्नो आवश्यकताअनुसार स्मार्टफोन चयन गर्नुपर्छ । तपाईंले स्मार्टफोन चयन गर्न यी कुरामा ध्यान दिनुहोस् ।

१. आफूले किन्ने स्मार्टफोनको बिशेषताका बारेमा जतिसक्दो खोजेर अनुसन्धान गर्नुहोस् ।

२.स्मार्टफोन किन्दा स्क्रिनको ब्राइटनेस र कलरको क्वालिटीबारे बुझ्नुहोस् ।
३. तपाईंले खरिद गर्ने स्मार्टफोनको क्यामराको गुणस्तरमा ध्यान दिनुहोस् ।
४. तपाईंले टिकाउ फोन खरिद गर्न खोज्दै हुनुहुन्छ भने फोनको डिस्प्ले आकारमा ध्यान दिनुहोस् । कम्तिमा ५.८ इन्च भन्दा बढी डिस्प्ले भएको फोन खरिद गर्नु उपयुक्त हुन्छ ।
५. तपाईले मोबाइलको ब्याट्री दिनभर टिकोस् भन्ने चाहनुहुन्छ भने बढी पावर ब्याट्री भएको र छिटै चार्ज हुने फोनको छनौट गर्नुहोस् ।
६. तपाईंलाई फोटो, भिडियो, गीत, गेम र अन्य एप राख्नु परेमा कम्तिमा ३२ जीबी वा सो भन्दा बढी आन्तरिक स्टोरेज भएको स्मार्टफोन खरिद गर्न उपयुक्त हुन्छ ।
७. आफूलाई बोक्न र प्रयोग गर्ने सहज हुने खालको स्मार्टफोनको छनौट गर्नुहोस् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested