English

यी कारणले रणवीरलाई प्रिय मान्छिन् आलिया



बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै नै एक साइन्स फिक्सन फिल्म ‘ब्रह्मास्त्र’मा देखिँदैछन् । यो फिल्ममा उनीहरूको बोन्डिङ राम्रो हुने आशा दर्शकको छ ।

आलिया र रणवीर बलिउडका प्रेम जोडी हुन् । भलै उनीहरूले आफ्नो सम्बन्धलाई आधिकारिकता दिएका छैनन् । तर, सामाजिक सञ्जालको पोस्ट र वास्तविक जीवनमा दुवैको एकअर्काप्रतिको लगावले उनीहरू विशुद्ध प्रेमी हुन् भन्नेमा कुनै शंका छैन ।

यो जोडी प्रायः लामो यात्रामा जान्छन् र गुणस्तरीय समय बिताउँछन् । यसबाहेक उनीहरू एकअर्काको व्यावसायिक जीवनमा पनि सहयोग गर्छन् । फिल्म ‘गंगुबाई काठियावाडी’को ट्रेलर सार्वजनिक कार्यक्रममा रणवीरले आलियाको सिग्नेचर स्टेप उतारेर आफ्नो समर्थन जनाएका थिए । त्यहीकारण पनि आलिया रणवीरलाई आफ्नो प्रिय प्रेमी मान्छिन् ।

आलिया रणवीरको तीन विशेषताका कारण उनलाई प्रिय मान्छिन् । ‘ऊ निकै प्रिय छ । ऊ एउटा राम्रो स्रोता पनि हो । धेरै नै समझदार पनि छ । यसबाहेक उसको मजाक गर्ने शैली उत्तिकै राम्रो छ । ऊ मलाई नियमित रुपमा इन्टरटेन गराइरहन्छ’, आलियाले भनेकी छन् ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested