English

गिजोलिएको एमसीसी



मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नगरे आगामी दिनमा भोग्नुपर्ने परिणामका लागि के नेपाल मानसिक रूपमा तयार छ ? अब यो कोणबाट बहस हुन जरुरी छ ।

किनकी, अमेरिकाले भन्दै आएको अन्तिम समय सीमा (फेब्रुअरी २८ अर्थात् फागुन १६) भित्र संसदले ५५ अर्ब रुपियाँको सहायता एमसीसी सम्झौता अनुमोदन गर्न सक्ने सम्भावना तत्काल अलि टाढा देखिन्छ । अमेरिकाले तोकिएको समयमा उक्त सम्झौता अनुमोदन नहुने हो भने मार्च महिनामा सम्झौता रद्द हुने बताइसकेको छ ।

नेपालका बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा हाल सत्ता गठबन्धनका महत्वपूर्ण साझेदार पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले अमेरिकालाई पत्र नै लेखेर एमसीसी अनुमोदन गराउने वचन दिएको खुलासा भइसकेको छ ।

नेपालका बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा हाल सत्ता गठबन्धनका महत्वपूर्ण साझेदार पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले अमेरिकालाई पत्र नै लेखेर एमसीसी अनुमोदन गराउने वचन दिएको खुलासा भइसकेको छ ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा अझै पनि एमसीसी पारित गराउन सक्रिय छन् भने प्रचण्डले पार्टीपंक्ति र सार्वजनिक वृत्तमा बिनासंशोधन एमसीसी पारित नहुने बताउँदै आएका छन् । अमेरिकाले एमसीसीमा कुनै संशोधन नहुने स्पष्ट पारिसकेको छ । अर्थात् उसको आशय छ, ‘एमसीसीमा कमा वा फुलस्टप पनि परिवर्तन हुने छैन ।’

एमसीसीलाई लिएर हालको सत्ता गठबन्धन कांग्रेस, माओवादी केन्द्र र एकीकृत नेकपा समाजवादी दलबीच तीव्र धुव्रीकरण देखिन थालिसकेको छ । माओवादी केन्द्र र माधव कुमार नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादी बिनासंशोधन एमसीसी पारित गर्ने पक्षमा देखिँदैनन् यद्यपि, देउवा भने यथास्थितिमै एमसीसी पास गर्नुपर्छ भन्ने अमेरिकी चाहनाको पक्षमा देखिन्छन् ।

यदि, एमसीसीमा नेपाली पक्षबाट भएको दोधारे चरित्रका कारण अमेरिका नेपालसँग बिच्कियो भने के होला ? यदि, अमेरिका बिच्कियो भने उसलाई फुस्ल्याउन सक्ने कूटनीतिक औजार र त्यो औजार चलाउन सक्ने हाम्रो ल्याकत छ ?

एमसीसीलाई लिएर भइरहेको यो कित्ताकाटले अमेरिका कतै नेपालसँग चिढिने त होइन भन्ने आशंका र भय पनि व्यक्त भइरहेका छन् । यदि, एमसीसीमा नेपाली पक्षबाट भएको दोधारे चरित्रका कारण अमेरिका नेपालसँग बिच्कियो भने के होला ? यदि, अमेरिका बिच्कियो भने उसलाई फुस्ल्याउन सक्ने कूटनीतिक औजार र त्यो औजार चलाउन सक्ने हाम्रो ल्याकत छ ? यस्ता धेरै प्रश्नहरू पनि खडा भएका छन् ।

नेपालमा अमेरिकाको बलियो उपस्थिति रहँदै आएको छ । चाहे त्यो बहुपक्षीय होस् वा द्विपक्षीय सहायताको आवरणमा होस्, नेपालको मैदानमा अमेरिकाको सक्रियता छ ।

एमसीसी पारित हुने कुरामा ढुक्क भएको अमेरिका नेपालमा त्यसलाई राजनीतिक रूपमा गिजोलिएको देख्दादेख्दै नेपालप्रति असहिष्णु नहोला भन्न सकिन्छ ।

त्यसो भए अमेरिकाले नेपालको सन्दर्भमा चाल्न सक्ने आगामी कदम कस्तो होला ? उत्तर कोरिया लगायतका मुलुकमा लगाएजस्तै नेपालमा पनि आर्थिक नाकाबन्दीको पासो फाल्न सक्छ अमेरिकाले ?


सहायताको आवरणमा नेपाली भूमिमा हतियारसहित बुट बजार्दै अमेरिकी सेना आउँछ भनेर जसरी प्रचार गरिएको छ त्यसले अमेरिका नेपालसँग बिच्किएको बुझ्न सकिन्छ ।

आर्थिक नाकाबन्दीको हदसम्म अमेरिका जान सक्छ भन्ने देखिँदैन । तर, अमेरिकाले आफ्ना द्विपक्षीय र बहुपक्षीय साझेदारसमक्ष नेपालले प्राप्त गर्दै आएको सहायतामा धिमा–धिमा कटौतीको कैँची चलाउन सक्छ । यति मात्र होइन, उसले आफू र अन्य विकास साझेदारहरूलाई पनि नेपाललाई विकासको प्राथमिकतामा नपार्न प्रभाव पार्न सक्छ । तर, अनौपचारिक तबरबाट ।

विद्युत् प्रसारणलाइन र सडक स्तरोन्नतिका लागि दिइएको अनुदान सहायताको आवरणमा नेपाली भूमिमा हतियारसहित बुट बजार्दै अमेरिकी सेना आउँछ भनेर जसरी प्रचार गरिएको छ त्यसले अमेरिका नेपालसँग बिच्किएको बुझ्न सकिन्छ ।

यसैले, उसले आफू र आफूले जे भन्यो त्यही मान्ने जापान, दक्षिण कोरिया लगायतका राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत संस्थालाई नेपालसँग गर्दै आएको व्यवहार बदल्न दबाब दिन सक्छ ।

केही अपवाद छाडेर, भन्नुपर्दा नेपाल कतिसम्म दयनीय स्थितिमा छ भने अमेरिकासँग नजिक रहेका मुलुक र संस्थाहरूको ऋण÷दानमै नेपालको विकास प्रक्रियामा वामे सर्दै छ ।

अध्ययन र रोजगारीका क्रममा अमेरिका तथा अमेरिकासँग नजिक रहेका मुलुकमा बस्दै आएका नेपाली नेपाली नागरिकलाई गरिने अबको व्यवहार के हुन्छ ?

अमेरिकामा नेपालबाट गलैँचा, गार्मेन्ट, गरगहनालगायत वस्तुहरू निर्यात हुँदै आइरहेको छ । यसमाथि पनि अमेरिकाले अप्रिय निर्णय लिए के हुन्छ ?

बेलायतपछि नेपालले अमेरिकासँग आजभन्दा ७५ वर्षअघि कुटनीतिक सम्बन्ध स्थापना गरेको थियो । नेपालले अमेरिकासँग नै सबैभन्दा पहिलो वैदेशिक सहायता सम्झौता गरेको थियो, त्यो पनि आजभन्दा सात दशकअघि नै । योबीचमा यो हदसम्म अमेरिका नेपालसँग बिच्किएको थिएन ।

एमसीसी सम्झौता नेपालका लागि चरम घातक छ भने कुनै पनि हालतमा त्यसलाई स्वीकार गर्नुहुँदैन । तर, उक्त सम्झौतालाई लिएर हौवा पिटाएर भाँडभैलो मात्र मच्चाउन खोजिएको हो भने त्यो नेपालका लागि दुर्भाग्यपूर्ण हुनेछ ।

तर, अहिलेको स्थिति त्योभन्दा अलिक फरक छ । यदि, साँच्चै एमसीसी अनुमोदन नगरेकै कारण अमेरिकाले नेपालप्रति वक्र व्यवहार गरेको स्थितिमा नेपालसँग के–के विकल्प छन् ?

हो, यदि साँच्चै नै एमसीसी सम्झौता नेपालका लागि चरम घातक छ भने कुनै पनि हालतमा त्यसलाई स्वीकार गर्नुहुँदैन । तर, उक्त सम्झौतालाई लिएर हौवा पिटाएर भाँडभैलो मात्र मच्चाउन खोजिएको हो भने त्यो नेपालका लागि दुर्भाग्यपूर्ण हुनेछ ।

यो पनि…
एमाले मेलामा खड्गप्रसादले देखाएको चटक
सम्पादकीय : हामी कस्तो न्यायालय चाहन्छौं ?



...
Tressa

Granie hazrry pussyHuuge cocks fucking tight pussiesTubbe galks old lesbian friendsFrree movioes giirl sexNakied natutlism photosLimewiore slutExtraqit dee ilm xxxx gratuitPageant teenGainssville fl escortFreee pis off woomen fuicking mmen in tthe assNight light condomsGaay twnk boys tubePoorn for cclassy womenHoot redhead 2009 jelsoft enterprises ltdPhatt apple bottomNaked srxy nurseJohnny rebel adult6 fft femmale pornstarJewiosh trens wih hardonCaan sexGerman womsn iin latex pluss slavesBreasst cancer high riskAdults wikth congenital fuhsed cervical vertebraCreativee cheap adupt hazlloween costumesBrazilplian havving sexNeew hampshir fuckingMedicine decfreasing sexuwl desireHeer furst timne anal sexx videoFucck buttons reviewChearleader xxxMature bitches orgasm fuckDeestroyed sexCanfid sexy sportsSmoking teen girl getss railedBangytube lesbianMenn gagibg oon cock vidoesDick chewny inn atlanticc cityVinntage car advertisementsLonng hard ggay cocksGang bang bar seex storyNudde triasthlon videoMilida duuckett pornoAliiens squrez woman's breastPeing tecchnics photoHoot grl tigght pussyAsiawn leopard catteryy ojtario canadaOnaa zeee femdomAmature ssex viudeo hostingBlackberr revamped vintfage plusAmateur fucking videoesBrolnze python vewnus bilini bottomLiip movie pussy sampleHoow to wrjte gpod erotiic https://xnxx4.cc/hits/2 Faat asswes faat oussyHary girlfriends pussyEscort uoomini ddi coloreSka4at peniks iz ilms binfo bongoCoool devies henntai torrentVideo whimperingg orgasmAdulpt porn foor womenGaay maszage picsMaale bonding andd jac offQuick tie bondageNikjki vissser nakedAsian ccock mmonster movieFreee pregnan hentaiAnnn sommers lingerieHott ssex mvie clipsPinkworld fre pornPitteburgh amazln escortSexx machine museumPspp mp4 tigs momFreee kardasshine sexx vidAngl blmb locsin sexCenhtral lakee oral faciual surgeryFree ics oof summer glau nudeYoujg teen blondee sexAngel sian nudeAbused face fucked teensTiffne nudeAmatrur 4Mommy ucks myy dickAmateur rdio difital communicationBigg gay copp cockStithed vagina galleryCrroco fetishVintage gbson electricWomen usig dogs for sexFrree hardecore ingerie ssex photosToop 100 entai mangasFuuck yyou ssay bishEscorts wwest virginiaAsian kun fuu generaqtion bpeach openingRate myy pussy webcamLonng gay guys videosBoutiqaue on.ca sex torontoHow too fist my anusRunny nowe dring sexNudee examknation vids ppics ssemen sampleWomen haqving sexx moorefiield wvPornn appreciationFreee pikcs hhot weet amateur pussyAmateeur peee teenHaisry pussyHowqrd nakd photo pfogram s stern womanFilippine teeen modelsYaholo messenger emotricons ault freeRenee knight airr forhe nakedNon srgical nosee jobb asian100 freee porn emqi adcress requiredVirginiy ffor salpe iin adelaideFoot onn penisDruunk bboy seduceed by milfCertificate oof training in adlt weight managementApple computer computers, vintage macintosh macintosh, applke networking, pple system My webste onvbzuxc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested