English

ट्याक्सी चालक भन्छन्– जोर बिजोरमा हामीमाथि भेदभाव भयो (भिडियो पनि)



कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले ७ माघमा सार्वजनिक तथा निजी यातायातमा जोर–बिजोर प्रणाली लागू गर्यो । तर, हप्ता दिनमै अर्थात् १४ माघबाट यो प्रणाली पूर्णरुपले निरन्तरता पाउन सकेन ।

‘कोरोना संक्रमणबाट सुरक्षित हुनका लागि व्यक्ति स्वयंले स्वास्थ्य मापदण्ड अनाउनुपर्छ,’ उनले भने, ‘यसरी कुनै सवारी साधनमा जोर बिजोर लगाउने कसैमा नलगाउनाले झनै भिडभाड बढ्छ त्यसैले सबैलाई एउटै नियम लगाउँदा राम्रो हुन्थ्यो ।’

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले ट्याक्सी र निजी सवारी साधनबाहेक सबैमा जोर–बिजोर प्रणाली हटाउने निर्णय गरे । जसको यतिबेला आलोचना भइरहेको छ । साथै, ट्याक्सी व्यवसायीहरु यो निर्णयप्रति असन्तुष्ट देखिन्छन् । जोरबिजोर प्रणाली भाडाका सबै सवारी सधानमा एकरुपता हुनुपर्ने ट्याक्सी चालक ठूलोकान्छा दंगाल बताउँछन् । ‘पटक–पटकको बन्दले हामीलाई दैनिकी चलाउनै धौ परिसक्यो,’ उनले भने, ‘सार्वजनिक गाडी भनेको ट्याक्सी, माइक्रो, टेम्पो र बस एउटै हो, तर यसमा सरकारले भेदभाव गरेको छ ।’

कारोना संक्रमण रोक्न जोरबिजोर प्रणाली लागू गर्नु भन्दा चाप कम गर्नका लागि सबै सवारीसाधन खुला गरिनुपर्ने बस चालक दिलिपकुमार मानन्धर बताउँछन् । ‘कोरोना संक्रमणबाट सुरक्षित हुनका लागि व्यक्ति स्वयंले स्वास्थ्य मापदण्ड अनाउनुपर्छ,’ उनले भने, ‘यसरी कुनै सवारी साधनमा जोर बिजोर लगाउने कसैमा नलगाउनाले झनै भिडभाड बढ्छ त्यसैले सबैलाई एउटै नियम लगाउँदा राम्रो हुन्थ्यो ।’

‘ट्याक्सी चालक मजदुर वर्ग भएकाले गरी खाने बाटो बन्द भएको छ, तर यसका साथै सेवाग्रही पनि समस्यामा परेका छन्,’ उनले भने ।

भाडाका सवारी साधनमा एकरुपता हुनु पर्ने अर्का बस चालक ससिन कोंजु बताउँछन् । ‘भाडाका सवारी साधनमा एकरुपता हुनुपर्ने हो, प्रायले सवारीसाधन ऋणमै लिएका हुन्छन्, त्यो कसरी तिर्ने ?’ उनले प्रश्न गर्दै भने ।

सर्वसाधारणलाई समस्या पर्दा ट्याक्सी नै प्रयोग गर्ने भएकाले जोरबिजोर प्रणालीले आममानिस मारमा परेको ट्याक्सी चालक कमानसिंह तामाङको भनाइ छ । ‘ट्याक्सी चालक मजदुर वर्ग भएकाले गरी खाने बाटो बन्द भएको छ, तर यसका साथै सेवाग्रही पनि समस्यामा परेका छन्,’ उनले भने ।

सवारी साधनको संख्या कम हुँदा चाप बढी हुने भएकाले सबै सवारीसाधनमा जोर बिजोर हटाउनु पर्ने पठाओ चालक राजकुमार श्रेष्ठको सुझाव छ । ‘जोर विजोर प्रणालीले चाप धेरै हुन्छ, सबै सवारीमा जोरबिजोर हटाउनुपर्छ,’ उनले भने ।

राति वा समस्या पर्दा ट्याक्सी, पठाओ र निजी सवारी साधन नै सर्वसाधारणले प्रयोग गर्छन् । तर, यिनैमा जोरविजोर प्रणाली लागू गरेकोले समस्या परेको सर्वसाधारण कल्पना आर्याल बताउँछिन् ।

राति वा समस्या पर्दा ट्याक्सी, पठाओ र निजी सवारी साधन नै सर्वसाधारणले प्रयोग गर्छन् । तर, यिनैमा जोरविजोर प्रणाली लागू गरेकोले समस्या परेको सर्वसाधारण कल्पना आर्याल बताउँछिन् । ‘जोर बिजोरका कारणले हतार र समस्या परेको समयमा साधन पाइँदैन,’ उनले भनिन्, ‘यसले गर्दा घण्टौं साधनको लागि बाटो कुर्नु परेको छ ।’

भिडियो :

भिडियो – राजकुमार श्रेष्ठ/किरण स्याङ्बो


यो पनि…
संक्रमित बढे पनि अस्पताल भर्ना हुनेको संख्या न्यून (भिडियो पनि)
‘उचाइ’ मा भेटिए नेपाली अनुपम खेर (भिडियो पनि)



...
safe canadian pharmacies online

canadian pharmacy no prescription needed

...
best online pharmacy no prescription

canadian pharmacy ed medications

...
approved canadian online pharmacies

internet pharmacy no prior prescription

...
canadian online pharmacies reviews

best online international pharmacies

...
pharmacy price compare

buy medicine canada

...
canadian online pharmacies prescription drugs

prescription drug pricing

...
canadian pharmacy review

canada drug

...
internet pharmacy

online pharmacies legitimate https://canadianpharmacystar.com/ [url=https://canadianpharmacystar.com/]trusted overseas pharmacies[/url]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested