English

यस्तो छ आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११७ रुपियाँ ९६ पैसा र बिक्री दर ११८ रुपियाँ ५६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३रुपियाँ ७५ पैसा र बिक्री दर १३४ रुपियाँ ४४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपियाँ ५४ पैसा र बिक्री दर १६१ रुपियाँ ३६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपियाँ ४१ पैसा र बिक्री दर १२८ रुपियाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपियाँ ७९ पैसा र बिक्री दर ८५ रुपियाँ २२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपियाँ ३४ पैसा रहेको छ भने बिक्री दर ९३ रुपियाँ ८१ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ २२ पैसा र बिक्री दर १० रुपियाँ २८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ५१ पैसा र बिक्री दर १८ रुपियाँ ६० पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपियाँ ४२ पैसा र बिक्री दर ३१ रुपियाँ ५८ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपियाँ ४० पैसा र बिक्री दर ३२ रुपियाँ ५६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ १४ पैसा छ भने बिक्री दर २८ रुपियाँ २९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपियाँ ८९ पैसा र बिक्री दर ९ रुपियाँ ९४ पैसा कायम भएको छ ।

यो पनि
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार

गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested