English

यस्तो छ आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपियाँ १७ पैसा र बिक्री दर ११८ रुपियाँ ७७ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपियाँ ९० पैसा र बिक्री दर १३४ रुपियाँ ५८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपियाँ ६२ पैसा र बिक्री दर १६१ रुपियाँ ४४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपियाँ ३३ पैसा र बिक्री दर १२८ रुपियाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपियाँ १० पैसा र बिक्री दर ८५ रुपियाँ ५३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपियाँ ६८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपियाँ १५ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ २२ पैसा र बिक्री दर १० रुपियाँ २८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ५४ पैसा र बिक्री दर १८ रुपियाँ ६३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपियाँ ४८ पैसा र बिक्री दर ३१ रुपियाँ ६४ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपियाँ ४६ पैसा र बिक्री दर ३२ रुपियाँ ६२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ १४ पैसा छ भने बिक्री दर २८ रुपियाँ २८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपियाँ ८७ पैसा र बिक्री दर ९ रुपियाँ ९२ पैसा कायम भएको छ ।

यो पनि
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार

गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested