English

यस्तो छ आजको विदेशी विनिमय दर



नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८रुपियाँ ६० पैसा र बिक्री दर ११९ रुपियाँ २० पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४रुपियाँ ७४ पैसा र बिक्री दर १३५ रुपियाँ ४२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपियाँ १६पैसा र बिक्री दर १६१ रुपियाँ ९७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपियाँ ०६ पैसा र बिक्री दर १२९रुपियाँ ७१पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपियाँ १४ पैसा र बिक्री दर ८५ रुपियाँ ५७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपियाँ ७८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपियाँ २६ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ २६ पैसा र बिक्री दर १० रुपियाँ ३१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ६० पैसा र बिक्री दर १८ रुपियाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपियाँ ६० पैसा र बिक्री दर ३१रुपियाँ ७६ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपियाँ ३८ पैसा र बिक्री दर ३२ रुपियाँ ५४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १८ पैसा छ भने बिक्री दर २८ रुपियाँ ३२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपियाँ ९० पैसा र बिक्री दर ९ रुपियाँ ९५ पैसा कायम भएको छ ।

यो पनि
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार
यस्तो छ, आजको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested