यस्तो छ, आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८रुपैयाँ ५२ पैसा र बिक्री दर ११९ रुपैयाँ १२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ५९ पैसा र बिक्री दर १३५ रुपैयाँ २७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ २५पैसा र बिक्री दर १६१ रुपैयाँ ०६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९७ पैसा र बिक्री दर १३० रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ र बिक्री दर ८६ रुपैयाँ ४३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ९७ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २९ पैसा र बिक्री दर १० रुपैयाँ ३५ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६५ पैसा र बिक्री दर १८ रुपैयाँ ७४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ५७ पैसा र बिक्री दर ३१ रुपैयाँ ७३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५५ पैसा र बिक्री दर ३२ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९३ पैसा र बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

यो पनि…
यस्ताे छ, आजको विनिमय दर
अबदेखि ब्ल्याकबेरी मोडलका पुराना मोबाइलले काम नगर्ने



...
४ महिना यताकै उच्च विन्दुमा नेप्से - Mero LifeStyle Mero LifeStyle

[…] यो पनि…वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधारयस्तो छ, आजको विनिमय दर […]

...
बढ्यो सुनको मूल्य, यति छ आजको भाउ - Mero LifeStyle Mero LifeStyle

[…] यो पनि…वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधारयस्तो छ, आजको विनिमय दर […]

...
७३ अंकले नेप्से बढ्दा ७ अर्बको कारोबार, - Mero LifeStyle Mero LifeStyle

[…] वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधारयस्तो छ, आजको विनिमय दर […]

...
कति छ आज सुनचाँदीको मूल्य ? - Mero LifeStyle Mero LifeStyle

[…] यो पनिवाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधारयस्तो छ, आजको विनिमय दर […]

...
आजको विदेशी मुद्राको विनिमय दर - Mero LifeStyle Mero LifeStyle

[…] यो पनिवाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधारयस्तो छ, आजको विनिमय दर […]

...
विदेशी मुद्राको आजको विनिमय दर - Mero LifeStyle Mero LifeStyle

[…] राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । […]

...
एउटै गाउँमा सात करोडको सुन्तला - Mero LifeStyle Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कालीकोट, मान्म । कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ। सार्वजनिक सुनवाईका क्रममा

नेप्से सूचकमा झण्डै ३०० अंकको वृद्धिपछि मंगलबार १० अंकको करेक्सन देखिएको छ। यस दिन लगानीकर्ता नाफा बुक गर्नतर्फ लाग्दा नेप्सेमा

आलु । तरकारीको राजा । सबैको भान्सामा पाक्ने । धेरथोर सबैले खेती गर्ने तरकारी । अझ मनाङ, मुस्ताङलगायतका हिमाली भेगमा

मंगलबार सुनचाँदी काे मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले  मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे

Suggested