हिन्दूको भेषमा सजिएका बेहुलाविरुद्ध मुद्दा, कारण यस्तो



भारतमा विवाह समारोहमा हिन्दूहरुको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै एक मुस्लिम बेहुला र उनको परिवारका सदस्यहरूविरुद्ध मुद्दा दायर गरिएको छ । कर्नाटकको बान्तवाल तालुक गाउँका मुसलमान बेहुलाले हिन्दूका देवताको भेषमा विवाह गरेपछि उनी र उनको परिवारविरुद्ध उजुरी परेको हो ।

बासित नाम गरेका बेहुलाले हिन्दु भेषमा सजिएर हिन्दु झैं नाचेका थिए । उनी नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि हिन्दुहरुले उनको आलोचना गरेका थिए ।

जातीय अपमान गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । भारतमा जातीय अपमानका कारण विभन्न स्थानमा हिंसा हुने गरेका छन् ।

यो पनि

आफ्नै विज्ञापन गरेर प्रेमिकाको खोजी

डमीका टाउको धमाधम गिँड्दै तालिवान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

अमेरिकाको प्रान्तीय राज्य अलाबामामा चिकित्सकहरूले वंशानुगतरूपमा परिवर्तन गरिएको सुँगुरको किड्नी एउटा ब्रेन डेड मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । अलाबामा

सुन, चाँदी, हीरा र मोतीका गहना लगाउन सबैलाई रहर लाग्छ । यो एकदमै महँगो पनि हुन्छ । भर्खरै यस्तो रत्नको

केप टाउन । दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड-१९ देखिएको छ। कोभिड संक्रमित ती दुबै जनावारहरूमा पनि

नासाका एक वैज्ञानिकले बृहस्पति जस्तो अर्को ग्रह पत्ता लगाएका थिए । जुन एक्सोप्लानेटको पिण्ड सूर्यको बराबर छ । अमेरिकाको अन्तरिक्ष

Suggested