English

नेपालमा अंगदान र चुनौती



डा. प्रविन जोशी/प्रत्यारोपण शल्य चिकित्सक

शरीरको कुनै अंगले पूर्ण रुपमा काम गर्न छाडेको अवस्थामा अंग प्रत्यारोपण दिर्घकालीन उपचारको एकमात्र तरिका हो । लामो समयदेखि विश्वका धेरै मुलुकमा यो उपचार विधि अभ्यासरत छ । अंग प्रत्यारोपणका बखत कानूनी र नैतिक विषयलाई पनि उत्तिकै महत्वका साथ पालना गर्नु जरुरी छ । अन्यथा दुरगामी प्रभावहरु नराम्रो हुन सक्छ ।

अंग प्रत्यारोपणको लागि अंगदान जरुरी छ । यो दुई प्रकारको हुन्छ, जिवित व्यक्तिबाट गरिने अंगदान र मष्तिस्क मृत्यु (ब्रेन डेथ) पश्चात गरिने अंगदान । अहिले आएर मुटुको धड्कन बन्द भएपछि गरिने अंगदान पनि बिस्तारै स्थापित हुँदै गइरहेको छ । हाल दुबै प्रकारको अंगदान संसारका विभिन्न देशहरुमा अभ्यासमा छ । यिनका आ–आफ्नै चुनौति र सम्भावना छन् ।

अंग प्रत्यारोपणको लागि अंगदान जरुरी छ । यो दुई प्रकारको हुन्छ, जिवित व्यक्तिबाट गरिने अंगदान र मष्तिस्क मृत्यु (ब्रेन डेथ) पश्चात गरिने अंगदान ।

एसियाली मुलुकमा जीवित व्यक्तिबाट गरिने अंग प्रत्यारोपण प्रचलित छ । यो प्रविधिको नतिजा राम्रो हुन्छ तर प्राविधिक रुपमा चुनौतीपूर्ण हुन्छ । चिकित्सकीय दृष्टिकोणले जिवित अंगदाताको सुरक्षा सबैभन्दा महत्वपूर्ण हुन्छ । दातालाई सानातिना समस्या आउन सक्छन् तर कहिलेकाही यो समस्या ठूलै पनि हुनसक्छ । नेपालको कानूनले दाताहरूको सूचिमा धेरै प्रकारको नातालाई समावेश गरेको छ ।

यसले अंगदानलाई सजिलो बनाएको छ यद्यपि, यसले मानव अंग बेचबिखनको जोखिम बढाएको छ । संसारमै मानव अंग तस्करी र कारोबारलाई घृणित अपराध मानिन्छ । नेपाल यसमा अग्रपङ्तीमा छ । यहाँ अंग प्रत्यारोपण सम्बन्धी नीति नियम बनाउने अधिकारसम्पन्न निकाय निकै कमजोर र अधुरो देखिन्छ । जसको गलत प्रयोग गरी फाइदा लिनेहरु पनि उत्तिकै छन् ।

संसारमै मानव अंग तस्करी र कारोबारलाई घृणित अपराध मानिन्छ । नेपाल यसमा अग्रपङ्तीमा छ । यहाँ अंग प्रत्यारोपण सम्बन्धी नीति नियम बनाउने अधिकारसम्पन्न निकाय निकै कमजोर र अधुरो देखिन्छ । जसको गलत प्रयोग गरी फाइदा लिनेहरु पनि उत्तिकै छन् ।

कतिपय अवस्थामा सरकारकै नीति नियमभित्र रही अंगदान गर्दा पनि मर्यादित र सही हुन सक्दैन । जस्तो कि, श्रीमानलाई अंग प्रत्यारोपण गर्नु पर्ने अवस्था आए श्रीमती र बुहारीलाई दबाव दिएरै अंगदान गर्न बाध्य पारिन्छ । एउटा गरिब नातेदारले पैसाको आशामा धनी नातेदारलाई अंग दान गर्छन । कानुनी तवरमा ठिक भएपनि यो नैतिक रुपमा गलत हो । यो स्वेच्छा र निश्वार्थ भावनाले दबावरहित हुनुपर्छ ।

प्रत्यारोपणमा कुनै पनि किसिमको दबाव, प्रलोभन र मानवअधिकार हनन् हुनु हुँदैन । यी कुराहरु अंगदानको आधारभुत कुरा भित्र पर्छन् । कसैको कमजोर आर्थिक अवस्थाको फाइदा उठाई अंगदानको लागि दबाव दिनु गलत हो । नेपालमा अंगदान गर्ने करिब तीन चौथाई महिला र अंग ग्रहण गर्ने त्यतिकै मात्रामा पुरुषहरु छन् । जुनसुकै पद्धति यदि असमानता र अन्यायको धरातलमा बनाइन्छ भने त्यसको दुरगामी असर नराम्रो हुन्छ । अंगदाताहरुको सूचि ठूलो बनाउनु ठिक हो तर, त्यसलाई सही तरिकाले नियन्त्रण गर्नु र पर्याप्त आधारसहितको कानून बनाउन आवश्यक देखिन्छ ।

श्रीमानलाई अंग प्रत्यारोपण गर्नु पर्ने अवस्था आए श्रीमती र बुहारीलाई दबाब दिएरै अंगदान गर्न बाध्य पारिन्छ । एउटा गरिब नातेदारले पैसाको आशामा धनी नातेदारलाई अंग दान गर्छन । कानुनी तवरमा ठिक भएपनि यो नैतिक रुपमा गलत हो ।

ब्रेन डेथ (मस्तिष्क मृत्यु)

मस्तिष्क मृत्यु भन्नाले मृत्यु नै बुझ्नु पर्छ । किनकी मस्तिष्क मृत्युको केही समय पछि मुटु बन्द भएर व्यक्तिको मृत्यु हुन्छ । यस किसिमको अंगदानमा दातालाई कुनै किसिमको जोखिम हुँदैन किनकी दाता एउटा यस्तो व्यक्ति हुन्छ जो केही घन्टा भित्र नै मर्ने निश्चित हुन्छ । यस्ता दाताबाट सबै खालका अंग प्राप्त गर्न सकिन्छ ।

यस प्रकारको अंग दानमा प्रत्यारोपण गर्ने अस्पताल र टिमको भूमिका हुनु हुँदैन । प्रत्यारोपण गर्ने अस्पताल र टिमको भूमिका भए पूर्वाग्रही व्यवहार हुनसक्छ । संसारभर यसलाई यसरी नै अभ्यास गरिन्छ । यसका सम्पूर्ण प्रकृयामा पारदर्शिता हुनु जरुरी छ । यस किसिमको अंग दानमा सरकारको निकै ठूलो भूमिका रहन्छ । प्रत्यारोपण गर्ने अस्पताल र टिम बाहेक यस प्रक्रियामा अन्य संघसस्था र सरकारी निकायहरुको सहयोग हुनु जरुरी हुन्छ ।

अंग दानमा प्रत्यारोपण गर्ने अस्पताल र टिमको भूमिका हुनु हुँदैन । प्रत्यारोपण गर्ने अस्पताल र टिमको भूमिका भए पूर्वाग्रही व्यवहार हुनसक्छ ।

अंगदान दुई प्रकारले हुन्छ पहिलो ‘अप्ट इन सिस्टम’ जसमा व्यक्तिले आफ्नो जीवन कालमा नै अंगदान गर्ने भनेर प्रतिज्ञा गरेको हुनुपर्छ । र, दोस्रो ‘अप्ट आउट सिस्टम’ । यसमा हरेक व्यक्तिलाई अंग दाताको रुपमा हेरिन्छ । कसैलाई अंगदान गर्ने इच्छा नभएमा जीवन कालमै अंग दान नगर्ने भनेको हुनुपर्छ ।

यो पनि पढ्नुहोस् :
यसकारण गरे शताब्दी पुरुषले शरीरदान (भिडियो सहित)
बढ्दै अङ्गदाता तर कार्यान्वयनमा समस्या
बस्नका लागि शरीरको अंग दान गर्नुपर्ने अनौठो गाउँ !
के हो टेस्ट ट्युब बेबी ? कति लाग्छ खर्च ?
मिर्गाैला प्रत्यारोपणपछि अझ सक्रिय हुनेहरू



...
oglądanie pornografii dziecięcej w Internecie

Slottica Casino to propozycja dla graczy szukających nowoczesnej platformy do gry online i wygodnego dostępu do szerokiej oferty rozrywki. Serwis wyróżnia się intuicyjnym interfejsem, sprawną obsługą płatności oraz atrakcyjnym wyborem gier dopasowanych do różnych preferencji. Na szczególną uwagę zasługują wysokie standardy bezpieczeństwa, w tym szyfrowanie danych i rozwiązania chroniące prywatność użytkowników na każdym etapie korzystania z platformy. Dzięki temu gracze mogą skupić się na zabawie, mając pewność, że ich dane osobowe i finansowe są odpowiednio zabezpieczone. To jeden z ciekawszych wyborów dla osób zastanawiających się, gdzie grać online w bezpieczny i komfortowy sposób.

...
online pharmacy without prescription

mexican pharmacies

...
prescription price checker

best online canadian pharmacies

...
international pharmacies

meds canada

...
canada drug pharmacy

canadian pharmacy online review

...
best canadian online pharmacy reviews

online canadian pharmacy no prescription

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested