English

यस्ता हुन्छन् पिनासका लक्षण, कसरी बच्ने ?



मानिसको टाउको र अनुहारमा खोक्रो हड्डीहरु हुन्छन् । ती हड्डीहरुमा सामान्यतया हावा भरिएको हुन्छ । कुनै कारणवस त्यसमा पानी, पीप र मासु भरियो भने त्यसलाई पिनास भनिन्छ । यसका कारण, लक्षण र बच्ने उपायका बारेमा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. अरुण अधिकारीको सुझाव यस्तो छ :

पिनास हुनुको कारण

यसको कारण साइनसहरुको भित्री मार्गमा केही गरी रोकावट आउनु अर्थात हावाको राम्रोसँग आवतजावत हुन नपाउनु हो । साथै, साइनस भित्रका फोहोर बाहिर आउन नसक्नु हो । साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमणलाई प्रमुख कारक मानिन्छ । कहिलेकहीँ नाकको भित्री भागमा मासु पलाउनाले पनि साइनसका मुखहरु बन्द भइ पिनास गराउनमा मुख्य भूमिका खेलिरहेको हुन्छ । चुरोटको धँुवाले र वायु प्रदुषणको कारणले पनि पिनास हुनसक्छ । पिनास मुख्य गरी दुई प्रकारको हुन्छ एक्विट पिनास र क्रोनिक पिनास । ३ महिना भन्दा कम पिनासको समस्या भयो भने त्यसलाई एक्विट भनिन्छ । ३ महिना भन्दा बढि यो समस्या भएमा त्यसलाई क्रोनिक पिनास भनिन्छ ।

पिनासका लक्षणहरु

– नाक बन्द हुने
– नाकबाट बाक्लो पहेलो सिँगान बग्ने
– टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहने
– अनुहार दुख्ने
– सुघ्ने क्षमता कम हुने
– निहुँरिदा आँखा दुख्ने
– दाँत दुख्ने

कसरी जोगिने ?

– प्रशस्त पानी पिउने
– सामान्य दुखाई छ भने सिटामोल सेवन गर्ने
– रुघा लागे तातोपानीको बाफ लिने
– धूलो–धूवाँबाट जोगिने
– साधारण रुघाखोकी भनेर लापरवाही नगर्ने
– एलर्जी हुने खालका खानेकुरा नखाने
– एलर्जीको उपचार गराउने
– नाकभित्र मासु सुन्निएको, पलाएको, हड्डी बाङ्गिएको स्थितिमा विशेषज्ञको परामर्शअनुसार शल्यक्रिया गर्ने

यो पनि पढ्नुहोस्
यी हुन् अल्सर हुनुका कारण, कसरी बच्ने ?
आँखामा देखिने समस्याबाट कसरी बच्ने ?
यी हुन् नियमित घ्युकुमारी प्रयोग गर्नुका फाइदा



...
Robertswore

Читать расширенную версию: https://perfumerio.ru/s/marc-jacobs-daisy-eau-so-fresh-blush/

...
spravki spb 85

купить справку официально где купить справку спб

...
Fleta

https://git.salingbot.com/karihirth66631 git.salingbot.com http://dev-gitlab.dev.sww.com.cn/eugenetudor920 dev-gitlab.dev.sww.com.cn https://git.refinementservices.com/gomcarla31019/carla2009/wiki/Get-huge-bonuses-at-RocketPlay-Casino%2C-including-daily-promotions%2C-no-deposit-bonuses%2C-and-cash-back-rewards git.refinementservices.com http://git.mynas71.myds.me/dewittroberson git.mynas71.myds.me https://git.econutrix.com/leahtew9287572 https://git.econutrix.com/leahtew9287572 https://git.sleepingforest.co.uk/rosemaryweir88 git.sleepingforest.co.uk https://qarisound.com/murrayfranke47 qarisound.com https://www.foreignspouse.com/@ritarainey7560 www.foreignspouse.com https://conexaempregos.com.br/companies/rocketplay-casino-bonuses-2025-all-offers-explained-for-aussie-players/ https://conexaempregos.com.br/ https://dev01.open-alt.com/benniefriedman dev01.open-alt.com https://guiacomercialsaopaulo.com/author/franchescae/ guiacomercialsaopaulo.com https://jobcopae.com/employer/rocketplay-promo-codes-my-review-2026/ jobcopae.com https://date-duell.de/@taneshablakey0 date-duell.de https://globalhospitalitycareer.com/employers/best-online-casino-for-real-money/ globalhospitalitycareer.com https://4realrecords.com/rollandkearns4 https://4realrecords.com/rollandkearns4 https://codes.tools.asitavsen.com/shaynepaulsen codes.tools.asitavsen.com https://jovita.com/darren87452410 https://jovita.com https://mycrewdate.com/@justinbaylor57 https://mycrewdate.com https://git.genowisdom.cn/kamiburbank288/kami1995/wiki/Rocketplay-Casino-Deposit-Bonus-+-No-Deposit-Codes-2025-Promo-Code https://git.genowisdom.cn/kamiburbank288/kami1995/wiki/Rocketplay-Casino-Deposit-Bonus- -No-Deposit-Codes-2025-Promo-Code https://git.nusaerp.com/faustinojameso/1675325/wiki/RocketPlay-No-Deposit-Bonus-Codes-Australia-May-2026 git.nusaerp.com https://suryapowereng.in/employer/rocketplay-no-deposit-bonus-codes-up-to-2000-aud/ https://suryapowereng.in/ References: https://jobs.assist24-7.com

...
Demetra

hooters casino las vegas References: pads.zapf.in

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested