English

बेग घट्यो, घटेन मेलम्चीबासीको पीडा (फोटो फिचर)



२०७२ को महाभूकम्पपछि उठ्दै गरेको मेलम्ची पुन थला परेको छ । असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची सहरलाई बगरमा परिणत गराएको छ ।

यतिबेला नदीको बहाव घटेको छ तर, मेलम्चीबासीको पीडा भने उस्तै छ । ८ दिन बितिसक्दा पनि नदीले दिशा लिन सकेको छैन । घरको आँगनबाट नदी हिँडिरहेको छ ।

बगरमा परिणत भएका घरका कोठाहरु लेदोले भरिएका छन् । भने, ढोकामा ढुंगा मुढा तगारो बनेका छन् । मेलम्चीबाट पाँचपोखरी भोताङ तिपेनी, शिखरपुर, नवलपुर लगायत ठाउँहरु जोड्ने पक्की पुल बाढीले ध्वस्त बनाएको छ । यस्तै, करिव १ सय वर्ष अघि बनेको झोलुंगे पुल पनि नदीले बगाउँदा यतिबेला इन्द्रावती नदी वारिपारी गर्न समस्या भएको छ । साथै, यातायातको सुविधा ठप्प छ । यसैगरी, करोडौं लगानीमा बनेका होटल रेष्टुरेन्ट तथा अन्य व्यवसाय र घरहरुलाई समेत बाढीमा बिलिन गराएको छ ।

तस्बिर : मेराेलाइफस्टाइल

मेलम्चीका बाढी पीडितको गुनासो : ‘राहत आयो तर, कहाँ गयो ?’ (भिडियोसहित)
बेग घट्यो, घटेन मेलम्चीबासीको पीडा (फोटो फिचर)

सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
निषेधाज्ञामा निदाएको कन्याम (फोटो फिचर)
यस्तो बन्यो २२ अर्बको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)
चुरेको दोहन होइन संरक्षण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

Latest










Popular
Suggested