English

पशुपतिमा शिव आराधना



सोमबार साँझ पशुपतिनाथ परिसरको शंकराचार्य मठ भगवान शिवको आराधना र संगीतले गुञ्जायमान भयो । अवसर थियो, शास्त्रीय राग र शिव भजनको आध्यात्मिक प्रस्तुति । नेपाल र भारत दुई छिमेकी मुलुकको कला संस्कृति आदानप्रदानका साथै कलाकारहरु बीच आत्मिय सम्बन्ध बढाउने उद्देश्यले स्वामी विवेकानन्द कल्चरल सेन्टर र पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा उक्त प्रस्तुति दिइएको थियो । दुबै देशका संगीतकर्मीहरुको प्रस्तुतिले पशुपति परिसर भ्रमणमा आउँने भक्तजनहरुलाई केही घण्टा आध्यात्मिक वातावरणको माहौंल समेत बनायो ।

तस्विरहरु : विकास रौनियार

याे पनि…
कुञ्ज थिएटरमा सुनिल पोखरेलको गच्छामी
विकास रौनियार : बदलिएको तस्बिर
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested