English

तोरीको तेलले खुट्टा र जोर्नीको हड्डी बलियो हुन्छ



तोरीको तेललाई सधैँ स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। खानासँगै यसलाई विभिन्न तरिकाबाट पनि स्वास्थ्यका लागि प्रयोग गर्न सकिन्छ । तोरीको तेलले खुट्टामा मालिस गर्नाले शरीरमा रक्तसञ्चार राम्रो हुन्छ ।

–तोरीको तेलले मालिस गर्नाले खुट्टा र जोर्नीको हड्डी बलियो हुन्छ । त्यसैगरी अकडा हुने र सुन्निने समस्या पनि हट्छ । दिनभरको कामले थकित हुने र खुट्टा दुख्ने समस्या भएकाले राती सुत्दा तोरीको तेलले खुट्टामा मालिस गर्नाले आराम मिल्छ ।

–यदि तपाई धेरै तनावबाट गुज्रिरहनु भएको छ भने खुट्टामा तोरीको तेलको मसाज गर्नाले आराम पाउन सकिन्छ ।

–तोरीको तेलले मालिस गर्नाले महिनावारीको समयमा दुखाइबाट राहत मिल्छ र रगतको प्रवाहमा पनि सुधार हुन्छ।

–राति सुत्नुअघि तोरीको तेलले खुट्टामा मालिस गर्नाले राम्रो निन्द्रा आउँछ र थकान पनि हट्छ । यदि तपाईँ बीचमा उठ्नुहुन्छ भने, यसो गर्दा सुत्दा तपाईँलाई अनिद्राको समस्याबाट राहत मिल्छ।

–आँखाको ज्योति कम भएका व्यक्तिले तोरीको तेलले खुट्टामा मालिस गर्नाले आँखाको ज्योति बढ्छ ।

यो पनि…
हिँड्नुका फाइदा

सिरानीमा मोबाइल राखेर सुत्नुहुन्छ भने आजैदेखि छोड्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested