English

अनलाइनबाट स्याउ किन्दा आइफोन डेलिभरी भएपछि



बेलायतका एक व्यक्तिले अनलाइनबाट स्याउ अर्डर गरे । तर जब डेलिभरी भयो, तब खोलेर हेर्दा बक्समा एप्पलको आइफोन देखियो । ५० वर्षका निक जेम्सले अनलाइन ग्रोसरी वेबसाइटबाट स्याउ अर्डर गरेका थिए ।

त्यसपछि उनी आफ्नो सामान लिन कम्पनीको स्थानीय स्टोरमा गए । उनको सामानका साथमा उनले एक सरप्राइज बक्स पाए । उनले त्यहीँ खोलेर हेरे, जहाँ उनले एक आइफोन पाए ।

यसको जानकारी उनले सामाजिक सञ्जाल ट्वीटरमा दिएका छन् । उनले भने स्याउ मगाउँदा आइफोन आयो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested