English

शकुन्तलममा अल्लुकी छोरी अल्लु अरहा



फिल्म ‘पुष्पा’ फेम्ड अभिनेता अल्लू अर्जुनकी पाँच वर्षकी छोरी अल्लू अरहाले फिल्म ‘शकुन्तलम’ बाट अभिनयमा डेब्यू गर्ने भएकी छन् । यो फिल्म आगामी नोभेम्बर ४ मा रिलिज हुँदैछ ।

फिल्ममा तेलुगुसँगै हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ । यो फिल्मलाई वर्षकै ठूलो फिल्म मानिएको छ । फिल्ममा अल्लू अरहाले राजा दृष्यन्त र शकुन्तलाका छोरा राजकुमार भरतको भूमिकामा अभिनय गर्दैछिन् ।

फिल्ममा सामन्था रुथ प्रभु शकुन्तलाको भूमिकामा देखिँदैछिन् भने पुरु वंशका राजा दृष्यन्तको भूमिकामा मलयालम स्टार देव मोहन देखिँदैछन् । यो उनको पहिलो तेलुगु फिल्म हो ।

फिल्ममा दर्शकले भीएफएक्सको प्रयोग बढी हेर्न पाउनेछन् । यो फिल्मको पोस्ट प्रोडक्सनमा १० महिनाको समय लागेको थियो । फिल्मले कश्मीरको प्रेमकथालाई देखाउनेछ ।

यो पनि…
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
पुष्पा २ बाट अल्लुले कति लिए पारिश्रमिक ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested