English

चिया वा कफीले निम्त्याउँछ यस्ता गम्भीर समस्या



धेरैको बानी हुन्छ कि उठ्ने बित्तिकै सबैभन्दा पहिले चिया वा कफी पिउने। धेरै मानिसहरू आफूलाई ताजा बनाउन खाली पेटमा चिया वा कफी पिउने गर्छन् । यदि तपाईं पनि चिया कफीको सौखिन हुनुहुन्छ भने होसियार हुनुहोस् यसले यस्ता धेरै रोगहरू पनि निम्त्याउन सक्छ ।

उच्च रक्तचाप

उच्च रक्तचापको समस्या भएकाहरूले बिहान खाली पेटमा चिया वा कफी पिउनु हुँदैन । विज्ञहरूका अनुसार उच्च रक्तचापको समस्या भएका व्यक्तिले भुलेर पनि चिया कफी पिउनु हुँदैन । यसमा पाइने क्याफिनले शरीरमा घुल्ने बित्तिकै रक्तचाप बढाउँछ, जसले भविष्यमा मुटुसम्बन्धी रोगको जोखिम बढाउँछ ।

तनाव

धेरै मानिस तनाव कम गर्न चिया वा कफी पिउने गर्छन्, तर के तपाईंलाई थाहा छ बिहान खाली पेटमा चिया वा कफी पिउनाले तनाव बढ्न सक्छ । वास्तवमा, चियामा क्याफिनको मात्रा धेरै हुन्छ, जसले एक छिनमा निन्द्रा हटाउँछ। एकै समयमा, यसले तनाव बढाउन सक्छ। त्यसैले तनाव कम गर्न चिया कफी पिउनु हुँदैन ।

पेट सम्बन्धी समस्या

यदि चिया र कफी जस्ता क्याफिनयुक्त पेय पदार्थ खाली पेटमा पिउने हो भने पेटमा एसिडको उत्पादन बढ्न थाल्छ । एसिडका कारण पेट भित्रको तन्तुको तह, जसलाई पेटको अस्तर भनिन्छ, क्षतिग्रस्त हुन्छ । जसका कारण अपच हुने, पेट र छातीमा जलन हुने जस्ता समस्या हुन सक्छन् ।

मधुमेह

बिहान खाली पेटमा चिनी मिसाएर चिया वा कफी पिउने हो भने रगतमा चिनीको मात्रा बढ्छ र शरीरका धेरै कोशिकाहरूलाई आवश्यक पोषक तत्त्व प्राप्त हुँदैन । यसले दीर्घकालीन रूपमा मधुमेहको जोखिम बढाउँछ। त्यसैले यदि तपाईं पनि खाली पेटमा चिया वा कफी पिउन चाहनुहुन्छ भने आजैबाट यो बानी त्याग्नुहोस् ।

यो पनि…
हिँड्नुका फाइदा

सिरानीमा मोबाइल राखेर सुत्नुहुन्छ भने आजैदेखि छोड्नुहोस्



...
binance

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

...
binance Sign Up

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/register?ref=JW3W4Y3A

...
Create Personal Account

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

...
sign up binance

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

...
www.binance.info registrera dig

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

...
"oppna ett binance-konto

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested