English

जहाँ वर्षेनी हजारौँ पंक्षी आत्महत्या गर्न आउँछन् !



संसार अनौठो रहस्यले भरिएको छ । यी अनौठा रहस्य कहाँ के छन् त्यो सबै हामीलाई थाहा छैन । यस्तै एउटा अनौठो स्थान भारतमा पनि रहेको छ । जहाँ हरेक वर्ष हजारौँको संख्यामा पंक्षीहरु आत्महत्याका लागि जान्छन् ।

प्रतीकात्मक तस्वीर

यो ठाउँ भारतको पूर्वोत्तरको सबैभन्दा ठूलो जिल्ला असममा रहेको । असमको दिमा हासो जिल्लाको पहाडीमा स्थित जतिंघा घाटीमा पंक्षीहरुले वर्षेनी आत्महत्या गर्दछन् । हरेक वर्षको सेप्टेम्बरमा त्यहाँ पंक्षी आत्महत्याका लागि जाने गरेका छन् ।

प्रतीकात्मक तस्वीर

आत्महत्या गर्ने प्रवृति मानिसमा आम हो, तर पंक्षीमा अनौठो रहेको छ । त्यहाँ पंक्षीहरु उड्दा रुखसँग ठोक्किन्छन् र मर्छन् । यस्तो एक,दुईवटा मात्रै होइन हजारौँ पंक्षीहरु गर्दछन् । यो घटना साँझ सातबजेदेखि १० बजेको बीचमा हुन्छ ।

प्रतीकात्मक तस्वीर

यसमा ४० स्थानीय र प्रवासी पंक्षीहरु सामेल छन् । राती तीव्र गतिमा हावा बहनाले पंक्षी यत्रतत्र दौडन्छन् । त्यसैले पंक्षीहरु रुखमा ठोक्किएर मर्छन् । यो सिलसिला १९१० देखि भइरहेको छ । तर बाहिर यसको कुरा १९५७ मा मात्रै थाहा भयो ।

प्रतीकात्मक तस्वीर
प्रतीकात्मक तस्वीरप्रतीकात्मक तस्वीर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested