English

आखिर महिलाको शर्टको बटन बायाँतिर नै किन हुन्छ ?



तपाईले कहिल्यै नोटिस गर्नुभएको छ कि, पुरुष र महिलाको शर्टको बटन किन कुन साइटमा हुन्छ ? यदि याद गर्नुभएको छैन भने याद गर्नुहोस्, महिलाको शर्टको बटन जहिल्यै बायाँतिर नै हुन्छ । तर पुरुषको शर्टको बटन दायाँतिर नै हुन्छ । अब तपाईलाई यस्तो किन हुन्छ, भन्ने लाग्यो होला । यसमा विभिन्न तर्कहरु दिइएका छन् ।

शर्ट बटन (प्रतीकात्मक तस्वीर)

भनिन्छ, पुरुषले बटन खोल्न र लगाउन बायाँ हातको प्रयोग गर्दछन् । त्यसैले उनीहरुको शर्टको टाँक दायाँतिर हुन्छ भने, महिलाहरु यसको उल्टो गर्दछन् । त्यसैले उनीहरुको सजिलोका लागि टाँक बायाँतिर हुन्छ ।

शर्ट बटन (प्रतीकात्मक तस्वीर)

अर्को तर्क भनेको पहिलाको जमानामा महिला घोडा चलाउँथे । त्यो बेला उनीहरु बायाँतिर बटन भएको शर्ट लगाउँथे । किनभने हावाको कारण शर्ट नखोलियोस् । त्यसपछि यो कन्सेप्ट सधैँका लागि रह्यो । र, मेकर्सले यस किसिमको शर्ट बनाउन थाले । यो पनि भनिन्छ कि पुरुष दायाँ हातमा तरवार लिन्थे । त्यस्तै महिला बच्चालाई आफ्नो काखमा राख्नको लागि बायाँ हातको प्रयाग गर्दथे । त्यसैले उनीहरुको सजिलोका लागि बायाँतर्फ नै बटन लगाइयो ।

नेपोलियन बोनापार्ट

किनभने उनीहरु दायाँ हातले शिशुलाई स्तनपान गराउन सकुन् । यसमा एक वाक्य नेपोलियन बोनापार्टसँग पनि जोडिएको छ । उनलाई आफ्नो हात शर्टभित्र राख्न मन लाग्दथ्यो । त्यो देखेर महिलाहरुले पनि उनकै जसरी स्टाइलमा शर्टको टाँक राख्न थाले । त्यसपछि नेपोलियनलाई यो कुरा मन परेन र उनले आदेश दिँदै अब महिलाको हात सिधाको साटो उल्टो होस् भने । त्यसपछि यस्तो गर्न थालिएको बताइन्छ ।

शर्ट में बटन (प्रतीकात्मक तस्वीर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested