English

महिलाको घर, ५० मुसाको परिवार !



मानिसमा विभिन्न प्रकारका शौखहरू हुन्छ । कसैलाई कुकुर पाल्ने मन हुन्छ, कसैलाई बिरालो पाल्ने । तर, मुसा पाल्ने शौखको बारेमा सुन्नुभएको छ ? अमेरिकामा बस्ने मिसेल रेबोनको यस्तै शौख छ । उनले आफ्नो घरको भान्छामा ५० वटा मुसा राखेकी छिन् हो ।

५० मुसाको परिवार

डेली मेल रिपोर्टका अनुसार मिसेल अमेरिकी सेनाबाट रिटायर्ड भइसकेकी छिन् । ५१ वर्षीया मिसेल क्यालिफोर्नियामा बस्छिन् । उनले आफ्नो घरमा विभिन्न किसिमका जनावरहरू राखेकी छिन् । उनले ५० मुसा राखेकी छन् । उनले यी मुसाहरूलाई खाना खुवाउँछिन् ।

रिपोर्टका अनुसार मिशेलले २५ भाले मुसा र २५ पोथी मुसा राखेकी छन । सबैभन्दा पहिले सन् २०१८ मा दुईवटा मुसा ल्याएकी उनले यी मुसाहरूलाई एल्विस र चकको नाम दिइन् । त्यसयता उनीहरूको संख्या निरन्तर बढ्दै गएको छ । अहिले उनको घरमा ५० मुसाको परिवार बस्छ ।

यति मात्र होइन, मिशेलले यी मुसासँग बिरालो पनि पालेकी छिन् । बिरालो र मुसाहरू सँगै खेल्छन तर बिरालोले यी मुसाहरूलाई कुनै हानि गर्दैन । मुसा र बिरालोबाहेक, मिसेलसँग ४ घरपालुवा कुकुर र २ घरपालुवा सुँगुर पनि छन् । यिनीहरू एक आपसमा मिलेर खेल्छन् ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested