English

रणवीर र आलियाले गरे विवाह



बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट वैवाहिक जीवनमा बाँँधिएका छन् । उनीहरुले बिहीबार मुम्बईमा आफ्ना आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन् ।

विवाह समारोहमा कपुर र भट्ट परिवारका अलावा केही सीमित व्यक्तिको मात्रै उपस्थिति रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विवाहको विषयमा उनीहरुले अन्तिम समयसम्म पनि गोप्य राख्ने प्रयास गरेका थिए । जसका लागि उनीहरुले मिडियासँग समेत दूरी कायम गरेका थिए ।

३९ वर्षीय रणवीर र २९ वर्षीया आलिया विगत चार वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए ।

यो पनि…
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
नेपाली सिनेमाको दर्शक हुँदाका ती दिन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested