English

महिला फेसनः गर्मीमा किन लगाउने यी पोसाक ?



फेसन आममानिसको दैनिक जीवनको हिस्सा बनिसकेको छ । अफिस होस् वा कलेज, आफ्नो व्यक्तित्व निखार्नका लागि विभिन्न पहिरनको प्रयोग गर्न हिचकिचाउँदैनन् ।

तर, गर्मी मौसममा स्टाइलिस लुक्स पाउन त्यति सजिलो भने छैन । फेसनेबल र स्मार्ट लुक्सका लागि तपाईं यी कपडाहरू आफ्नो दराजमा थप्न सक्नुहुन्छ । यी पोसाकको मद्दतले कुल र स्टाइलिस देखिनुहुनेछ ।

म्याक्सी ड्रेस

गर्मी मौसममा आरामदायक र स्टाइलिस लुक्सका लागि म्याक्सी ड्रेस उपयुक्त हुन्छ । यसमा तपाईं फरक र स्टाइलिस देखिनु हुनेछ । यस पोशाकको सबैभन्दा विशेष कुरा यो हो कि यो पोसाकमा गर्मी महसुस हुँदैन।

सुतीको कुर्ती

गर्मी मौसमको लागि सुती कुर्तीभन्दा राम्रो अरू केही हुन सक्दैन । आकर्षक लुक्सका लागि सुतीको कुर्ती लगाउन सक्नुहुन्छ । जिन्स, प्लाजो र लेगिंग्स मा सुतीको कुर्ती लगाउन सक्नुहुन्छ ।

लेदर स्कर्ट

लेदर स्कर्टले सधैं स्टाइलिस लुक दिन्छ । महिलाहरूले प्रायः स्कर्टको साथ शर्ट लगाउँछन, तर तपाईं यसको साथ एक फरक प्रयास गरेर एक फरक लुक बनाउन सक्नुहुन्छ ।

सारी

सारी एक सदावहार फेसन प्रवृत्ति हो । यसमा तपाईं स्टाइलिस देखिनुका साथै ह्यान्डल गर्न पनि सजिलो हुन्छ ।

यो पनि…
गर्मीमा के-के खाने ?

जानौं ध्यानका लागि हात मुद्राहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested