English

जमीन खन्ने क्रममा भेटिए सुनका खजाना !



संसार अनौठो रहस्यले भरिएको छ । यो संसारमा कहाँ के छ भनेर सबैकुरा पत्ता लगाउन हामी असमर्थ छौँ । एउटा यस्तै घटना भारतको तेलंगनास्थित जनगाउँ जिल्लामा भएको छ ।

त्यहाँको पेमबर्थी गाउँको एक जमीन खन्ने क्रममा सुनका खजाना पाइएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार नरसिम्हा नामका व्यक्तिले कामदारलाई त्यहाँ खन्न अह्राउँदा यस्तो भेटिएको हो ।

खन्दै जाँदा दुई फिट भित्र यस्ता सुनका गहना भेटिएका हुन् । यसको जानकारी स्थानीय प्रशासनलाई दिएपछि पुलिस र स्थानीय प्रशासनले सुनका गहना जफत गरेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested