English

ह्यान्डसम देखिन यसो गर्नुस 



राम्रो देखिन महिलालाई मात्र नभई पुरुषलाई पनि मन लाग्ने विषय हो । पुरुष पनि महिला जस्तै सुन्दर र स्टाइलिस देखिन चाहन्छ । त्यसैले, आजकल पुरुष फेसियलदेखि वाक्सिङसम्म गर्दछन् । आवश्यक परेमा मेकअप पनि गर्न थालेका छन् । तर, यसका लागि फेसनको सही ज्ञान हुन आवश्यक छ । 

स्टाइलिस देखिन बडी सेपअनुसार कपडा लगाउन आवश्यक हुन्छ । अर्थात् बडीलाई सुहाउँदो कपडा छान्नुपर्दछ ।
–शरीरको छाला र लुकलाई उत्कृष्ट बनाउनका लागि स्पा, बडी मसाज, मेनिक्योर र पेडिक्योर पनि गर्नु पर्दछ ।
– लगाउने ट्रेडी ब्रासलेट चर्चित छ । बजारमा उपलब्ध लेदर कफदेखि वुडन बिड्ससम्म ब्रासलेट पाइन्छ । मेटल ब्रासलेट, नोटिकल ब्रासलेट तथा बिडेड ब्रासलेट पनि पुरुषलाई सुहाउने राम्रा विकल्प हुन् ।
– राम्रो देखिन हेयरकट राम्रो हुन आवश्यक छ । साथै, कपालको पनि विशेष ध्यान राख्नुपर्ने हुन्छ । विशेष गरी, चायाँ र कपाल झर्ने समस्यालाई हुन दिनु हुँदैन ।
–जुत्ता कार्यक्रम र मौसमअनुसार छनोट गर्नुपर्दछ । यसले ह्यान्सम र आकर्षक लुक्स देखाउँछ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested