English

दाँतलाई कसरी चम्काउने, जान्नुहोस्



दाँत खासगरी खानेकुरा चपाउनका लागि नभई नहुने कुरा हो । तर, मानिसका लागि दाँतको उपयोगिता त्यति मात्र होइन । दाँतलाई सुन्दरताको प्रतीक समेत मानिन्छ । यद्यपि, सबैको दाँत सेतो हुन्छ भन्ने छैन ।

दाँतलाई बिगार्नेे कैयौँ कारण हुन्छन् । जसमा बढी चिया, कफी, तमाखु र चुरोटको प्रयोग पनि हुन सक्छ । तर, यसलाई यसरी सेतो र चम्किलो बनाउन सकिन्छ ।

कागती

कागतीको मद्दतले दाँतमा रहेको पहेँलोबाट छुटकारा पाउन सकिन्छ  । यसका लागि कागतीको रसमा नुन मिसाएर दाँतमा लगाउन सकिन्छ । यो निरन्तर दुई हप्तासम्म लगाउनुहोस् । यसले पहेँलो दाँतलाई सेतो बनाउँछ ।

ब्लिचिङ गर्ने

ब्लिचिङ दाँत सेतो बनाउने प्रविधि हो । यो दन्त चिकित्सककोमा गएर गर्न सकिन्छ । पेरोक्साइड केमिकलको प्रयोगद्वारा दाँत सेतो बनाइन्छ ।

नरिवलको तेल

यसको प्रयोगले पहेँलो दाँतलाई चम्किलो पनि बनाउन सक्नुहुन्छ । त्यसका लागि एक चम्चा नरिवलको तेल लिएर दाँतमा लगाउँनुहोस् । साथै, ब्रसमा केही थोपा नरिवलको तेल राखेर केही मिनेटसम्म दाँत ब्रस गरी कुल्ला गरे पछि चम्किलो हुन्छ ।

सोडा

सोडाले दाँतमा भएको फोहोर निकाल्ने काम गर्छ । जसले गर्दा दाँतमा रहेको पहेँलो हटेर सेतो हुन्छ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested