English

फलफूल र तरकारीको मूल्यसूची



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज चैत १२ गते शनिबार एक किलोग्राम कागतीको मूल्य ३०० रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ६५ रूपैयाँ तोकिएको छ ।

एक किलोग्राम रातो आलुको मूल्य २५ रूपैयाँ ७५ पैसा तोकिएको छ भने सुकेको प्याजको ३५ रूपैयाँ ५० पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ३७ रूपैयाँ ५० पैसा तोकिएको समितिले जनाएको छ ।

एक किलोग्राम काउलीको मूल्य १२ रूपैयाँ ५० पैसा, रातो मूला ४६ रूपैयाँ ६७ पैसा, सेतो मूला १२ रूपैयाँ ५० पैसा, भन्टा ३५ रूपैयाँ, मटरकोशा ३५ रूपैयाँ तोकिएको छ ।

त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ११५ रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १५५ रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य १९० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य ११० रूपैयाँ तोकिएको छ ।


यो पनि…
अन्तरदेशीय प्रसारण लाइन सरकारको उच्च प्राथमिकतामा
तातोपानी र रसुवागढी नाकाबाट आयात अर्बौंको निर्यात शून्य
संयुक्त लगानीमा जलविद्युत् आयोजनाहरू बनाउन नेपाल र भारतबीच सहमति



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested