English

पर्यटक निर्वस्त्र घुम्ने अनौठो पार्क



आजकल अधिकांश मानिसहरू बिहान बेलुका पार्कमा खेलकुदका ट्र्याक सुटसहित घुम्न जान्छन् । खास पहिरनमा मात्रै पार्कमा जान पाइने भन्ने पनि कुनै नियम छैन । तर, आज हामी एउटा यस्तो पार्कको बारेमा बताउँदै छौँ जहाँ प्रवेश गर्नुअघि लुगा खोल्नुपर्दछ । यहाँ कुनै पनि महिला वा पुरुषले लुगा लगाएर जान पाउँदैनन् ।

आफ्नो इच्छाअनुसार निर्वस्त्र

सीएनएनको एक रिपोर्टअनुसार यस पार्कमा बिना प्रतिबन्ध नाङ्गै घुम्न सकिन्छ । फ्रान्सको राजधानी पेरिसमा रहेको यो पार्क ‘बोइस डे भिन्सेन्स’ पार्कको एक भागलाई नग्न क्षेत्र बनाइएको हो । नाङ्गै हिँड्न, बस्न रुचाउनेहरूका लागि यो पार्क खोलिएको हो । यहाँ आउने मानिसहरू आफ्नो इच्छाअनुसार निर्वस्त्र भएर घुम्न सक्छन् ।

सुरक्षाको व्यवस्था

यस पार्कको सबैभन्दा महत्वपूर्ण कुरा यहाँ सुरक्षाको पनि व्यवस्था गरिएको छ । यहाँ आउने मानिसहरूलाई कसैले बाधा पुर्याउँदैन । यस पार्कको बारेमा अधिकारीहरू भन्छन्– ‘यो पार्क न्युडिस्ट जोन पार्कको ठूलो रिजर्भनजिक अवस्थित छ र यसको आकार फुटबल मैदानजत्तिकै ठूलो छ ।’

निश्चित समयमा खोलिन्छ यो पार्क

शुरुमा यसलाई प्रयोगात्मक रूपमा मात्र खोलिएको थियो । अहिले यहाँ घुम्न आउनेहरूका लागि निश्चित समय तोकिएको छ ।

यो पनि
ब्रेन डेड मानिसमा सुँगुरको किड्नी प्रत्यारोपण सफल
विश्वकै दुर्लभ कालो हीरा, हुँदैछ लिलाम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested