English

बजारमा कति छ डायमण्ड एप्पलको मूल्य ?



संसारमा विभिन्न प्रकारका फल हुन्छन् । तपाईले पनि केहि प्रकारका फल खानुभएको होला । जस्तै हरियो अंगुर, कालो अंगुर, हरियो स्याउ, रातो स्याउ आदि ।

तपाईले बजारमा विभिन्न प्रजातीको स्याउ देख्नुभएको होला । त्यो मध्ये धेरै स्याउ रातो नै देख्नुभएको होला । संसारमा २० भन्दा धेरै देशमा अहिलेसम्म २०० भन्दा धेरै जातका स्याउ फलाइएको छ । तर के तपाईले भेन्टा कलरको स्याउ देख्नुभएको छ, जसलाई डायमण्ड एप्पल पनि भनिन्छ । यो स्याउ दुर्लभ स्याउ हो ।

तिब्बतको पहाडमा फलाइने यो स्याउ काला र भेन्टा कलरको देखिन्छ । यो खेती समुन्द्रबाट ३१ सय मिटर उचाईमा गरिन्छ । तिब्बतमा हुआ नियुको नामले परिचित यो स्याउ एउटाको मूल्य नै ५ सय पर्दछ । यो स्याउको खेती २०१५ बाट गरिएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested