English

यौन सम्बन्धलाई यसरी मजबुत बनाउनुस्



सेक्सले सम्बन्धलाई मजबुत बनाउँछ । यौनका लागि रोमान्टिक हुनु धेरै जरुरी छ । यसले पार्टनरको खुसी मात्र नभएर दम्पतीहरू बीचको बन्धनलाई पनि कायम राख्छ । सेक्सलाई यसरी रोमान्टिक बनाउन सकिन्छ ।

रोमान्टिक कुराकानी

शारीरिक सम्बन्ध मात्र रोमान्स होइन । केही व्यक्तिहरूको लागि रोमान्सको अर्थ फेन्सी डिनर, चलचित्र हेर्ने, डेटमा जाने आदि हुन सक्छ ।

रोमान्टिक डिनर

सेक्स सम्बन्धका लागि एक रोमान्टिक डिनर उपयुक्त हुन सक्छ । त्यसैले, क्यान्डल लाइट डिनर घर वा घर बाहिर कतै योजना गर्न सकिन्छ । आरामदायक ठाउँमा क्यान्डल लाइट डिनरले रोमान्टिक सेक्सको लागि वातावरण सिर्जना गर्दछ ।

नजरको जुधाइ

आँखामार्फत व्यक्तिको दिमागलाई पढ्न सकिन्छ । त्यसैले, यदि, आफ्नो पार्टनरको नजिक हुनुहुन्छ भने सकेसम्म नजर जुधाउने प्रयास गर्नुहोस् । यसो गर्नाले पार्टनर सँगको भावनात्मक बन्धनलाई बलियो घनिष्ठ बनाउँछ ।

स्पर्श

स्पर्शले पार्टनरको हृदयमा गहिरो प्रभाव पार्छ । टाउकोमा छुने, मसाज गर्ने, अँगालोमा बाँध्ने, निधारमा चुम्बन गर्ने, हात समात्ने यी सबै कुराले पार्टनरको मन भावनात्मक रूपमा पग्लिन सक्छ, जसले गर्दा सेक्सका लागि राम्रो वातावरण बन्न सक्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested