English

स्मार्ट देखिनका लागि लगाउनुहोस् एनिमल प्रिन्ट ज्याकेट



बजारमा विभिन्न ज्याकेटहरू उपलब्ध छन् । तीमध्ये एनिमल प्रिन्ट ज्याकेट युवा वर्गमा निकै रुचाइएको लुगा हो । आफूलाई स्मार्ट देखाउनका लागि विभिन्न लुगाको साथमा तपाईं यो ज्याकेट लगाउन सक्नुहुन्छ ।

कालो कपडासँग एनिमल प्रिन्ट ज्याकेट

तपाईंले एनिमल प्रिन्ट ज्याकेटलाई स्टाइलिस तरिकाले लगाउन सक्नुहुन्छ । यसलाई कालो कपडासँग लगाउन सक्नुहुन्छ । यससँग कालो रंगको हाइनेक वा कालो स्वेटरसँग लगाउन सक्नुहुन्छ । यसले तपाईंलाई स्टाइलिस देखिन मद्दत गर्छ ।

सर्ट वा स्कार्फसँग

महिलाले एनिमल प्रिन्ट ज्याकेटलाई सर्ट वा स्कार्फको साथमा लगाउन सक्नुहुन्छ । यसमा तपाईंलाई स्टाइलिस लुक देखाउँछ ।

अफिस ड्रेसमा

तपाईं एनिमल प्रिन्ट ज्याकेटलाई अफिस ड्रेसका रूपमा पनि लगाउन सक्नुहुन्छ । यसका लागि तपाईंले कालो पाइन्टसँग एनिमल प्रिन्ट ज्याकेट लगाउनुहोस् । यसले तपाईंलाई एक स्टाइलिस लुक्स दिनेछ ।

यो पनि…
युवतीका लागि जाडो फेसन
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको