English

भूतको बच्चाकी आमा बन्न चाहन्थिन् यी महिला



भूतको कुरा गर्नेबित्तिकै हामी डराउँछौँ । संसारमा अधिकांश मानिसहरू यस्ता कुरामा धेरै विश्वास गर्छन् ।

संसारमा एक महिला यस्ती थिइन् जसको भूतसँग प्रेम सम्बन्ध थियो । कुरा सुन्दा अनौठो लाग्न सक्छ., तर इंग्ल्यान्डमा घटेको यस्तै एउटा घटना सार्वजनिक भएको छ ।

इंग्ल्यान्डकी एक महिलाले भूतसँग प्रेम सम्बन्ध मात्र होइन ऊसँगै घुम्न विदेशसमेत गइन् । तर, अहिले यी महिला यो सम्बन्धलाई तोड्न चाहन्छिन् ।

सन् २०१८ मा ‘एमेथिस्ट रिलम’ नामकी ती महिलाले एक टीभी च्यानलमा दिएको अन्तर्वार्तामा आफू भूतसँग सम्बन्धमा रहेको दाबी गरेकी छिन् ।

सन् २०१८ मा ‘एमेथिस्ट रिलम’ नामकी ती महिलाले एक टीभी च्यानलमा दिएको अन्तर्वार्तामा आफू भूतसँग सम्बन्धमा रहेको दाबी गरेकी छिन् । उनले केही समयअघि आफू भूतको बच्चाकी आमा बन्न चाहन्छु भनेकी थिइन् । तर, अब एमेथिस्ट आफ्नो सम्बन्ध तोड्न चाहन्छिन् ।

‘भूतसँग मेरो प्रेम सम्बन्ध कायम थियो, तर अब यो सम्बन्ध टुटेको छ ।’ रिलमले भनिन्, ‘हामी दुवै बिदा मनाउन थाइल्यान्ड गएका थियौँ । तर, बिदाबाट फर्किएपछि भूतको व्यवहार पूरै परिवर्तन भयो । रिलमले भनिन् ‘मलाई लाग्छ उनी अर्कैको प्रेममा परेका छन् ।’

आफूले भूतसँग प्रेम गरेको दाबी गर्ने अब एकिथिस्ट रिलमले, भूतले आफ्नो घरमा थप आत्माहरू ल्याएको बताइन्, जो धेरै दिन उनको घरमा बसेका थिए । उनीहरू सबैले घरमा लागुऔषध सेवन गर्ने र पार्टी गर्ने गरेको रिलमले बताइन् ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested