English

ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स



युवाहरू फेसनका प्रवृत्तिलाई पछ्याउन मन पराउँछन् । यस्तो अवस्थामा फेसन, र स्टाइलले हरेक युवायुवतीलाई आकर्षित गर्छ । तर, केही युवायुवती धेरै कपडाको कलेक्सन हुँदाहुँदै पनि सन्तुष्ट हुँदैनन् ।

यसको कारण हो परिवर्तन नगर्नु हो । तपाईंले चाहे, छोटो समयमै सजिलैसँग आफ्नो साधारण लुकलाई स्टाइलिस र ग्ल्यामर्स लुक दिन सक्नुहुन्छ ।

बेल्ट

यदि, तपाई सामान्य पोसाकमा बेल्टको प्रयोग गर्नुहुन्छ भने, यसले तपाईंको लुकलाई बोल्ड बनाउँछ । यसका लागि तपाईंले आफ्नो नियमित जिन्स र टिसर्टसँग विभिन्न बेल्ट लगाउन सक्नुहुन्छ ।

ब्वाइफ्रेन्ड जिन्स

तपाईं क्याजुअलको साथमा स्टाइलिस लुक चाहनुहुन्छ भने तपाईंले ब्वाइफ्रेन्ड जिन्स लगाउनुपर्छ । जिन्सलाई बडीफिटिङ टपसँगै लगाउन सकिन्छ । स्टाइलिस लुक पाउन यसलाई क्रप सर्टसँग पनि लगाउन सक्नुहुन्छ ।

डेनिम ज्याकेट

नियमित पोसाकसँग डेनिम जिन्स लगाउँदा, यसले लुकलाई स्टाइलिस बनाउँछ । यसले तपाईंको लुकलाई हाइप गर्नेछ । तपाईं यसलाई टि–सर्ट र जिन्सको साथ लगाउन सक्नुहुन्छ ।

कुल प्लाजो प्यान्ट

पलाजो प्यान्ट आजकल फेसनमा छ । यो आरामदायी र स्टाइलिस दुवै हुन्छ । यसलाई औपचारिक र अनौपचारिक दुवै अवसरमा लगाउन सकिन्छ ।

यो पनि…
कपाललाई यसरी बनाउनुहोस् लामो र सुन्दर
यसरी हटाउनुहोस् नाकमा आउने कालो दाग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

Latest










Popular
Suggested