English

यस्ती छन्, एप्पल कम्पनीका मालिककी छोरी



स्मार्टफोन मार्केटमा एप्पल कम्पनीको ठूलो नाम छ । एप्पल कम्पनीको आईफोन लोकप्रिय छ । आईफोनलाई स्टेटस सिम्बल मानिन्छ । संसारका हरेक मानिस आईफोन बोक्न मन पराउँछन् ।

यो कम्पनीका फाउण्डर हुन्, स्टीव जब्स । उनी यो संसारबाट बिदा भइसके तर खर्बौंको सम्पत्ति छोडेर गए । मृत्युको बेला उनको प्रपर्टी ७ खर्ब रुपैयाँ भन्दा धेरै थियो । उनले पावेलसँग विवाह गरेका थिए, जसबाट तीन बच्चा जन्मिए । रीड, एरिन र इवा ।


पिताको मृत्युपछि उनीहरुमा प्रपर्टी बाँडियो । र, पनि इवाले भने आफ्नो फरक पहिचान बनाइन् । स्टीवको निधन २०११ मा भएको थियो । इवाले भने पिताको निधनपछि मोडलिङ्ग शुरु गरिन् । उनले २०२० बाट यो पेशा शुरु गरेकी हुन् । उनका ग्ल्यामरस फोटो सोसल मिडियामा भाइरल बनेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested