यस्ती छन्, एप्पल कम्पनीका मालिककी छोरी



स्मार्टफोन मार्केटमा एप्पल कम्पनीको ठूलो नाम छ । एप्पल कम्पनीको आईफोन लोकप्रिय छ । आईफोनलाई स्टेटस सिम्बल मानिन्छ । संसारका हरेक मानिस आईफोन बोक्न मन पराउँछन् ।

यो कम्पनीका फाउण्डर हुन्, स्टीव जब्स । उनी यो संसारबाट बिदा भइसके तर खर्बौंको सम्पत्ति छोडेर गए । मृत्युको बेला उनको प्रपर्टी ७ खर्ब रुपैयाँ भन्दा धेरै थियो । उनले पावेलसँग विवाह गरेका थिए, जसबाट तीन बच्चा जन्मिए । रीड, एरिन र इवा ।


पिताको मृत्युपछि उनीहरुमा प्रपर्टी बाँडियो । र, पनि इवाले भने आफ्नो फरक पहिचान बनाइन् । स्टीवको निधन २०११ मा भएको थियो । इवाले भने पिताको निधनपछि मोडलिङ्ग शुरु गरिन् । उनले २०२० बाट यो पेशा शुरु गरेकी हुन् । उनका ग्ल्यामरस फोटो सोसल मिडियामा भाइरल बनेका छन् ।



...
Onwin

Everything is very open and very clear explanation of issues. was truly information. onwin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एउटा यस्तो ठाउँ छ जुन प्रेम जोडीका लागि सबैभन्दा सुरक्षित ठाउँ मानिन्छ । यो यस्तो ठाउँ हो जहाँ माया गर्ने

संसारमा पूरा दिन २४ घण्टाको हुन्छ, जसमा दिनको १२ घण्टा र रातको त्यति नै घण्टा हुन्छ। दिनको पछि रात र

तपाईँले भूगोलका किताबहरूमा पृथ्वीमा रहेका धेरै महादेशहरूको बारेमा सुन्नु र पढ्नुभएको हुनुपर्छ। पुस्तकहरूमा पृथ्वीमा रहेका सात महाद्वीपहरू भनिएको छ। तर

यस संसारमा यस्ता धेरै रहस्यमय ठाउँ र चीजहरू छन्, जसको बारेमा जान्दा मानिसहरू अचम्ममा पर्छन् । यी मध्ये कतिपय ठाउँ