English

कोरोना संक्रमण मुक्त हुनेको संख्या हालसम्मकै उच्च



नेपालमा थप ८ हजार ८ सय ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या नेपालमा एकैदिन कोरोना संक्रमण मुक्त हुनेको सबैभन्दा धेरै संख्या हो ।

No description available.

त्यस्तै पछल्लो २४ घण्टामा नेपालमा १ सय २९ जनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणका कारण नेपालमा निधन भएकाहरुको कुल संख्या ६ हजार १ सय ५३ पुगेको छ । त्यस्तै गत २४ घण्टामा ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म कुलल कोरोना संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ । नेपालको क्वारेन्टाइनमा ८ सय ८६ जना रहेका छन् भने आइसोलेशनमा रहनेको संख्या १ लाख १५ हजार ८ सय ६ रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested