चलचित्र प्राविधिकहरुको एउटै स्वर : ‘दैनिकी चलाउनै गाह्रो भो’

यतिबेला नेपालका ७४ जिल्लामा निषेधाज्ञा जारी छ । व्यापार व्यवसाय, दैनिक कामकाज सबै ठप्प छन् । नेपाली चलचित्र क्षेत्र पनि यसबाट अछुतो छैन । अझै यसमा संलग्न प्राविधिकहरु आर्थिक संकटको चपेटामा परेका छन् । बिहान काम गरेर बेलुकाको छाक टार्ने र न्युन पारिश्रमिकमा काम गर्दै आएका प्राविधिकहरु निषेधाज्ञाले गर्दा जीवन धान्नै गाह्रो परिरहेको बताउँछन् । … Continue reading चलचित्र प्राविधिकहरुको एउटै स्वर : ‘दैनिकी चलाउनै गाह्रो भो’