सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार सबी श्रेष्ठको प्रेमिल वाचनले माहौंलको ध्यान खिच्यो । चार लाइनको मुक्तक सकिन केही सेकेण्डमात्र लागेको हुँदो हो, त्यो भन्दा लामो तालीको गडगडाहटले हल गुञ्जाएमान बनायो । यिनका प्रत्येक वाचन सँगै सहभागीहरूका मुखबाट फुत्कने पहिलो शब्द […]