English

नेपालमा ३ लाख ७४ हजार ८ सय ३६ जनाले जिते कोरोना



नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ८ सय ९० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ३ लाख ७४ हजार ८ सय ३६ रहेको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण निधन हुनेको कुल संख्या ६ हजार २४ पुगेको छ ।

No photo description available.

त्यस्तै गत २४ घण्टामा ८ हजार ६ सय ७ जनामा कोरोना पुष्टि भएसँगै कुल कोरोना संक्रमितको संख्या नेपालमा ४ लाख ९७ हजार ५२ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ९ सय १२ जना रहेका छन् भने आइसेलेशनमा रहेकाको संख्या १ लाख १६ हजार १ सय ९२ रहेका छन् ।

यो पनि पढ्नुहोस्

‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’

संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested