English

एकैदिन ८ हजार १७३ जनामा कोरोना पुष्टि, ७ हजार ९८९ जना निको



नेपालमा एकैदिन ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ हजार ९ सय ८९ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६४ जनाको पीसीआर र १ सय ९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौं उपत्यका भित्र भक्तपुरमा २ सय २८, ललितपुरमा २ सय ७० र काठमाडौंमा १ हजार ९ सय ८८ गरी २
हजार ४ सय ८६ संक्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा २ सय ४६ जना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्
कोभिडका बिरामीलाई निको भएको तीन महिनापछि मात्र खोप
यी ३० अस्पताल, जहाँ हुन्छ कोरोना संक्रमितको निःशुल्क उपचार
तीन जिल्लामा छैन निषेधाज्ञा, कारण के ?
दमका बिरामी घरमै कसरी सुरक्षित रहने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested