English

बिन्दु सुवेदीको ‘युरोप यात्राका संस्मरण’ लोकार्पण (फोटो फिचर)



साहित्यकार बिन्दु सुवेदीको दोस्रो नियात्राकृति ‘युरोप यात्राका संस्मरण’ लोकार्पण गरिएको छ । बुधबार काठमाडौँस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. अञ्जना वस्ती भट्टराईले नियात्राकृति सार्वजनिक गरेकी हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले सर्जक सुवेदीको तीक्ष्ण अवलोकन क्षमता कृतिका नियात्रा पढ्दा थाहा हुने बताइन् । कृतिका शब्दहरूले स्थान विशेषको प्रस्ट तस्बिर गर्दै दृश्यलाई जीवन्त बनाएको उल्लेख गरिन् ।

सर्जक सुवेदीले सन् २०१८ मा गरेको युरोप भ्रमणको पाँच वर्षपछि कृतिका रूपमा आउँदासम्मका प्रसंग रोचक तरिकाले प्रस्तुत गरिन् ।

तस्बिर : विकास रौनियार

यो पनि…
हङकङमा तुलसी लोकार्पण (फोटो फिचर)
माइती नेपालको तीज विशेष कार्यक्रम (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested