English

तीजको दरमा के खाने के नखाने ?



हिन्दु धर्मावलम्बी महिलाहरूको महान् चाड तीजको आज अघिल्लो दिन अर्थात् दर खाने दिन । तीजको दिन पानीसमेत नखाई व्रत बस्ने भएकाले आज विभिन्न परिकार बनाएर दरको रूपमा खाइन्छ । यद्यपि, यसरी अघिल्लो दिन विविध परिकार टन्न खाएर भोलिपल्ट पानीसमेत नखाई व्रत बस्दा स्वास्थ्यमा प्रतिकुल असर पर्छ । दर खाने दिनमा के खाने ? के नखाने ?

के खाने त ?

– दर खाँदा घरमै बनाएको खानेकुरा खानुपर्छ ।

– दरमा चिल्लो र पिरो कम भएको खानेकुरा समावेश गर्नुपर्छ ।

– मांसाहारीले थोरै मासु खाने र शाकाहारीले दूध र दूधजन्य परिकारहरू पनि थोरै मात्रामा मात्र खानुपर्छ ।

– दरमा दही, फलफूल, हरियो सलाद आदि समावेश गर्नु उत्तम हुन्छ ।

– हिन्दु संस्कारअनुसार तीजमा पानी पनि नपिई व्रत बस्ने चलन छ । समय समयमा व्रत बस्नु स्वास्थ्यको उपयुक्त मानिन्छ । तर, पानी पनि नपिई बस्ने व्रतभन्दा पानी र फलफूल खाएर बस्ने व्रतले स्वास्थ्यलाई फाइदा गर्छ ।

कस्ता खानेकुरा नखाने ?

– दरमा धेरै थरीका परिकार समावेश हुन्छन् । दरको दिन परिकार तयार गर्ने क्रममा तेल तथा मसलामा विशेष ध्यान दिन आवश्यक छ । सकेसम्म घरमै परिकार बनाएर खाँदा राम्रो हुन्छ । भोलिपल्ट व्रत बस्नु पर्ने भएकाले बढी चिल्लो, पिरो खानेकुरा खानुहुँदैन ।

– दर खाने दिन बजारमा पाइने विभिन्न रङका मिठाइ पनि खाने चलन छ । तर, यस्तो केमिकलयुक्त खानेकुराले अपचको समस्या सिर्जना हुन सक्छ । त्यसैले बजारबाट रङ्ग प्रयोग भएका मिठाइ नखाने ।

– व्रतको दिन आडिलो हुन्छ भनेर घिउ तथा बोसो भएका पदार्थ सेवन गर्ने चलन छ । चिल्लो पदार्थ, बोसोबाट बढी शक्ति पाइने भएकाले धेरै चिल्लो पदार्थ तथा पिरो, अमिलो अनि मसलेदार खानाले एसिडिटी बढ्ने एवं पेट पोल्ने हुन्छ ।

– साथै, मासु खानेहरूले अघिल्लो दिन धेरै मात्रामा माछा मासु खाने र शाकाहारीले धेरै दुग्धजन्य परिकार खान्छन् । जस कारण अपच हुन सक्छ । त्यसैले दर खाने दिनमा धेरै माछा मासु र दुग्धजन्य परिकार खानु हुँदैन ।

यो पनि…
जानौं ध्यानका लागि हात मुद्राहरू
ध्यान गर्दा नियम पालना गरौं



...
Tara

References: Candy 96 online casino https://behired.eu/

...
Homer

References: Candy96 Casino baccarat https://jobszimbabwe.co.zw

...
Misty

References: Solcasino Login http://maps.google.com.my

...
Vallie

References: Candy96 Casino no deposit bonus https://elclasificadomx.com/

...
Tanya

References: Royal Casino Erfahrungen http://bbs.97wanwan.com/home.php?mod=space&uid=1467694

...
Emory

References: %random_anchor_text% https://part-time.ie/

...
Vance

References: Lollybet Casino Bonus ohne Einzahlung maps.google.com.gt

...
Zella

References: Jackpotjoy slot machines References: https://able2know.org/user/cobwebdonald28/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

Latest










Popular
Suggested