ध्यान गर्दा नियम पालना गरौं
ध्यान गर्दा तपाईंको एकाग्रता बढ्छ । प्रेरणा मिल्छ । शान्त पनि राख्छ । ध्यान शारीरिक रूपमा मात्र होइन मानसिक रूपमा पनि फाइदाजनक हुन्छ । दिनको कुनै पनि समयमा ध्यान गर्न सकिन्छ ।
विशेषगरी बिहानको समयमा ध्यान गर्नु उचित हुन्छ । ध्यान गर्नको लागि शान्त ठाउँ चाहिन्छ । घरको कुनै पनि शान्त कुनामा बसेर सजिलै ध्यान गर्न सकिन्छ ।
तपाईं ध्यानबाट धेरैभन्दा धेरै लाभ उठाउन चाहनुहुन्छ भने यसको लागि सही समय जान्नुपर्दछ र यसलाई सही समयमा पनि गर्नुपर्दछ ।
–आफ्नो लागि शान्त ठाउँ खोज्नुहोस् । तपाईंको फोन र अन्य ग्याजेटहरू टाढा राख्नुहोस् ।
–तपाईं ध्यान साँझ वा बिहान गर्नुहुन्छ । ध्यान गर्नको लागि एक समय छुट्याउनुहोस् । हरेक दिन एकै समयमा ध्यान गर्ने अभ्यास गर्नुहोस् ।
–ध्यान गर्दा तपाईं सही आसनमा बस्नुहोस् ।
–ढिलो सुरु गर्नुहोस् र त्यसपछि बिस्तारै आफ्नो समय बढाउनुहोस् ।
यो पनि…
यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात
जीवनको अन्त्यमा याद आउनेछ
रुघाखोकीले हैरान हुनुभएको छ ? प्रयोग गर्नुहोस् घरेलु उपाय
बिहान चक्कर लागेमा के गर्ने ?
‘ऋतुहरूमा म वसन्त हुँ’










Larhonda
We absolutelyy love your bblog annd fiond nearly alll of your post's to be what precisely I'm looking for. Would you offer guesst wroters to writfe content forr yourself? I wouldn't mind publishing a ppst orr elaborating onn a llot of thee subjects you write inn reelation too here. Again, awesome website! xnxx my weeb page: web page (https://long.xvideosfap.cc/)