English

‘नाङ्गो गाउँ’ को प्रिमियर शोमा कलाकार (फोटो फिचर)



दीपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’ले प्रिमियममा सकारात्मक प्रतिक्रिया पाएको छ । बुधबार साँझ सितापाइलास्थित सिके सिनेमाज्मा गरिएको प्रिमियममा रंगपत्रकार, कलाकर्मीको सहभागिता रहेको थियो ।

प्रिमियरमा फिल्मका कलाकार अभिनेता दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आरएल शाह, निर्देशक दीपेन्द्र लामाको अलवा अभिनेता सलोन बस्नेत, निर्देशक दीपाश्री निरौला, नरेश पौडेल, शोभित बस्नेत, निर्माता रोहित अधिकारी, गोमा विष्ट, निर्देशक मधुसुदन भट्टराई, लक्ष्मण सुवेदी, गायक राजेश पायल राई, लुनिभा तुलाधर, सम्झना उप्रेती रौनियार, जितु नेपाल, राजेन्द्र थापा लगायत थुप्रैको उपस्थिति रहेको थियो ।

शुक्रबारबाट देशभर प्रदर्शनको तयारीमा रहेको फिल्म सामाजिक र राजनीतिक बिषयमा निर्माण भएको हो । फिल्ममा दयाहाङ र मिरुनाको अलवा बुद्धी तामाङ। रबिन्द्र झा लगायतको अभिनय छ ।

‘कबड्डी ४’ र ‘जारी’ जस्ता हिट फिल्म दिएका दयाहाङ र मिरुनाले यो फिल्म पनि हिट हुने अपेक्षा गरेका छन् ।

यो पनि…
एकैथलोमा कविताका तीन पुस्ता
‘ह्यारी की प्यारी हेर्न’ पुगेका सेलिब्रिटी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested